शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कोरोनाबाट बेलायतमा थप एक नेपालीको निधन

कोरोनाबाट बेलायतमा थप एक नेपालीको निधन


  • कृष्णप्रसाद शर्मा
  • बैशाख १२ २०७७, शुक्रबार

लण्डन, १२ वैशाख– कोरोनाको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएकोछ। बेलायतको रेडिङ शहरमा बस्दै आएकी ६५ बर्षीय हंसराज लिङदेनको बुधबार उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिए । तीन साता अघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टी गरेको थियो । उच्च रक्तचाप नियमित औषधी सेवन गर्ने लिङदेल १४ बर्ष देखी परिवारका साथ बेलायत बस्दै आएकी थिईन् । नेपाल हुँदा झापाको जनता माध्यामिक विद्यालयमा  प्रधानाध्यापकको रुपमा काम गरेकी लिंदेन पछि बेलायत छिरेकी हुन् ।
बेलायतमा कोरोनाबाट हाल सम्म मृत्यु हुने नेपालीको संख्या २३ पुगेकोछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->