शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बेलायतमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या १३ पुग्यो

फाईल फोटो लण्डन, ५ बैशाख– कोरोनाबाट बेलायतमा मृत्युहुने नेपालीको संख्या १३ पुगेको छ । शुधबार थप एक पूर्व गोरखा सैनिकको निधन भएपछि बेलायतमा कोरोनाका कारण मृत्युहुने नेपालीको संख्या बढेको हो । बुधबार लण्डनको न्यू माल्डेनमा...

अमेरिकामा एकै दिन झण्डै २५ सयकाे मृत्यु, फ्रान्समा १४ सय

काठमाडौं, ४ बैशाख -अमेरिकामा विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ । कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिले सम्म ज्यान गुमाउनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ ।...

भारतले वैशाख २१ गतेसम्म लम्ब्यायो लकडाउन

पोखरा, २ वैशाख – भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन्...

हेलिनलाई रेड स्यालुट

प्रतिक्रियावादीहरु कतिसम्म नरभक्षी हुन्छन् भन्ने कुरा पछिल्लोपटक टर्कीको प्रतिक्रियावादी सत्ताले देखाएको छ । स्वतन्त्रताको गला रेटेर बाँचिरहेको टर्कीको प्रतिक्रियावादी सत्ताले २८ वर्षीया क्रान्तिकारी गायिका हेलिन बोलेकलाई निल्यो । २८८ दिनसम्म भोकहडतालमा रहेकी बोलेकलाई मार्नुमा...

भारतमा एकैदिन एक हजारभन्दा बढीमा कोरोना संक्रमण, ४० को मृत्यु

नयाँदिल्ली-भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या करीब साढे सात हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट हालसम्म ७४४७ जना संक्रमित भएका छन् ।जसमध्ये २३९ को मृत्यु भएको छ...

मैले यसरी जितें कोरोनाविरूद्धको लडाइँ

दुई हप्ता लामो भाइरससँगको युद्ध जितेर अहिले यत्तिको लेख्नसक्ने भएकी छु। कोरोना भाइरसले तनमन दुवैलाई नराम्रोसँग गलायो तर जीवनदेखि हरेश खुवाउन सकेन। चीनमा २०१९ डिसेम्बरमा देखिएको कोरोना त्यसको दुई महिनापछि अमेरिकासम्म आइपुगेको थियो। म यहीँ...

लकडाउन हटाउन हतार गरे कोरोना भाइरस घातक: विश्व स्वास्थ्य संगठन

जेनेभा, २९ चैत – विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि...

कोरोना भाइरसबाट मृत्यु हुने संख्या एक लाख नाघ्यो

पोखरा, २८ चैत –  कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। शुक्रबार रातीसम्म विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १ लाख ४ सय ८३...

जापानमा अन्यौलग्रस्त नेपाली जनजीवन

टोकियो, २७ चैत – कोरोना भाइरसको प्रकोप बिश्वब्यापी रुपमा फैलदै गर्दा यसको प्रकोपबाट जापान पनि मुक्त हुन सकेको छैन । अर्थतन्त्रमा असर नपर्ने गरि कोरोना भाइरसको संक्रमणलाई रोक्ने पर्यत्न गरेको जापान अन्ततः आपतकाल घोषणा...

बिल गेट्सलाई उछिन्दै विश्वकै धनी ब्यक्ति भए बेजोस

संसारकै धनी ब्यक्ति यो वर्ष पनि एमेजनका मालिक जेफ बेजोस नै बन्न सफल भएका छन् । फोर्बसका अनुसार माइक्रोसफटका बिल गेट्सलाई उछिन्दै जेफ बेजोस लगातार तेस्रो वर्ष विश्वकै धनी बन्न सफल भएका हुन् ।...

-->