शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बलेवा सेवा समाज जापानले सहयोग गर्ने

बागलुङ, १२ जेठ– कोरोना भाईरसको महामारी रोकथाम र नियन्त्रणका लागि आपतकालिन कोरोना कोष बनाएका यहाँका चार वडालाई बलेवा सेवा समाज जापानले आर्थिक सहयोग गर्ने भएको छ । समाजले बागलुङ नगरपालिकाका तीन र जैमिनी नगरपालिकाको...

बेलायतमा भारतीय हाईकमिशनलाई ज्ञापनपत्र

लण्डन, ११ जेठ – बेलायतमा रहेर नेपाली राजनीतिलाई सहयोग गरिरहेका राजनीतिक दल निकट संगठनहरुे भारतद्वारा नेपाली भूभाग माथि गरिएको अतिक्रमणको विरोधमा एकै ठाउँमा उभिएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, महाकाली नदी हुँदै...

भारतको प्रतिक्रिया : नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव काठमाडौं, ७ जेठ – भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने कडा प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा...

नेपालको नयाँ नक्सा सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ७ जेठ – नेपाल सरकारले  लिम्पियाधुरासहित नक्सा आधिकारिकरुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले  बुधबार नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन्। मन्त्री  अर्यालको  प्रस्तावमा मन्त्रिपरिषदले...

कालापानीको विवाद नेपाल-भारत बीचको हो : चीन

काठमाडौं, ७ जेठ – चीनले कालापानीबारे उठेको विवादमा सधैंझैं कुटनीतिक तवरको जवाफ दिँदै ‘यो मामला नेपाल र भारतबीचको’भएको बताएको छ । ‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ,’मंगलबार चिनियाँ विदेश...

अमेरिकन आइडलको फाइनलमा पुगे नेपाली युवक दिवेश

पोखरा, ५ जेठ – नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि...

कोरोनाको त्रासमा विदेशमा बाँचेका नेपाली मनहरु

स्याङ्जा, ३ जेठ – वैदेशिक रोजगारीको शिल्शिलामा विश्वभर छरीएर रहेका नेपालीहरु कोरोनाको सन्त्रासमा रहेका छन् । चीनको वुहानबाट सुरु भएर विश्वभरी महामारीको रुपमा फैलीएको कोरोनाको सन्त्रासले देश छाडेर कोही रोजगारी त कोही अध्ययनको शिलशिलामा...

अमेरिकालाई चीनको चेतावनी, गल्ती तुरुन्त सच्याऊ !

बेइजिङ – चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ । साथै अमेरिकालाई तत्कालै यो ‘गल्ती सच्याउन’ आग्रह पनि गरेको छ । अमेरिकाले गत साता चिनियाँ पत्रकारहरुको...

यूएईले माग्यो नेपालीलाई आफै काठमाडौं ल्याइदिने अनुमति

काठमाडौं, २९ वैशाख -नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ ।...

सरकारले भारतलाई बुझायो लिपुलेकबारे ‘कूटनीतिक नोट’

काठमाडौं, २९ बैशाख – जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका...

-->