आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बागलुङका सापकोटाले पोर्चुगलमा निःशुल्क खुवाए १० हजारलाई खाना

लण्डन, ३ असार – कोरोना भाईरसका कारण प्रभावित बनेका झण्डै दश हजार पाँच सय परिवारका सदस्यलाई पोर्चुगलमा रहेका एक नेपाली व्यवसायीले निःशुल्क खाना खुवाएका छन् । पोर्चुगलमा व्यवसाय गर्दै आएका बागलुङको जैमिनी नगरपालिका–२ दमेकका...

एकैदिन संसारमा भेटिए आजसम्मकै धेरै संक्रमित

जेनेभा, ३ साउन – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ। शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको उसले जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार एकैदिन...

दुदिलाभाटीका बिपन्न तथा दलित परिवारलाई राहत

बागलुङ, २७ असार– लकडाउनको समयमा गुजारा चलाउन कठिन भएका जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीका २९ बिपन्न, दलित परिवारलाई यहाँको एक परिवारले खाद्यान्न सहयोग गरेको छ । दुदिलाभाटीकै स्थानीय कमलबहादुर कार्कीको परिवारले शनिबार एक लाख बरावरको...

अमेरिकालाई उत्तर कोरियाको जवाफ : वार्ता गर्न जरुरी छैन

सोल, २० असार – उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न जरुरी नभएको बताएको छ । प्योङयाङका उच्च कूटनीतिज्ञले शनिबार यस्तो बताएका हुन् । दक्षिण कोरियाले उत्तरसँग सम्बन्ध सुधार्न चाहेको धारणा सार्वजनिक गरेको केही दिनमै उत्तरबाट...

अमेरिकामा मृत्यु भएका आशिषको परिवारलाई १५ लाख सहयोग

बागलुङ, १७ असार– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत जेठ २ गते दुर्घटनामा ज्यान गुमाएका बागलुङ नगरपालिका वडा नम्बर १ रुद्रेपिपलका आशिष खत्रीको परिवारलाई अमेरिकास्थित नेपालीहरुको साझा संस्था ‘गो फण्डले’ आर्थिक सहयोग गरेको छ ।...

नेपालमा सडक दुर्घटनाले हुने आर्थिक भार तीन गुणाले बढ्यो

लण्डन, १३ असार– नेपालमा सडक दुर्घटनाको कारणले हुने आर्थिक भार गत एक दशकमा तीन गुणाले बढेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय पर्यावरण अनुसन्धान र जनस्वास्थ्य जर्नलमा प्रकाशित उक्त अध्ययनले सडक दुर्घटनाको कारण नेपालले सन्...

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

दुई देशका सेनाको भिडन्तपछि कश्मीरस्थित बालटालबाट मंगलबार गलवानतर्फ प्रस्थान गर्नुअघि भारतीय सेनाका ट्रक । तस्बिर : रोयटर्स नयाँदिल्ली, ३ असार – भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ ।...

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

मुम्बई, ३२ जेठ – भारतका चर्चित बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । उनले आफ्नो मुम्कईको बान्द्रस्थिच आफ्नै घरमा पासो लगाएर आइतबार आत्महत्या गरेका हुन् । राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा...

पश्चिम रुकुम घटनाको बेलायतमा बिरोध

लण्डन, २३ जेठ– पश्चिम रुकुमको घटनालाई लिएर बेलायतस्थित बिभिन्न संघ संस्थाहरुले घटनामा संलग्नहरुलाई कडा कारवाहीको माग गरेका छन् । बेलायतमा रहेका झण्डै एक दर्जन अधिकारबादी संस्थाहरुले बिज्ञप्ती मार्फत पश्चिम रुकुम घटनामा संलग्न दोशीहरुलाई कारवाहीको...

बेलायतमा थप एक भूपू गोर्खाको कोरोनाबाट निधन

लण्डन, १५ जेठ– कोरोनाबाट बेलायतमा थप एक भूपू गोर्खाको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ बर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए । पुख्यौली...

-->