शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी, १५ असोज– प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार .।४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो । टोङ्गाको...

आज १४औं विश्व रेविजविरुद्धको दिवस

काठमाण्डौ, १२ असोज– आज १४औं विश्व रेविजविरुद्धको दिवस । नेपालमा पनि रेबिजबारे जनचेतनामुलक भर्चुअल कार्यक्रम गरी मनाइँदैछ । सन् २०३० सम्ममा रेविज उन्मुलन गर्ने लक्ष्यका साथ विभिन्न जनचेतनामुलक कार्यक्रम विश्वभर हुँदै आएको छ ।...

चीनमा निर्मित कोरोनाविरुद्धको खोप ८ देशमा परीक्षण गरिंदै

काठमाडौं, २१ भदौ – विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्। सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​सर्बियामा...

कोरोनासँग जुधिरहेका भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको मृत्यु

काठमाडौ, १५ भदौ–भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार अपरान्ह निधन भएको छ । ८४ वर्षीय मुखर्जीको निधन भएको पुष्टि उनका छोरा अभिजितले गरेका छन् । मुखर्जी कोरोना भाइरस संक्रमणसँग जुधिरहेका थिए । उनको उपचारको...

यही महिनामा कोरोना खोप आउने

पोखरा, ३२ साउन– रुसी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार यही (अगस्ट) महिनाको अन्त्यसम्ममा खोप बजारमा आउनेछन् । कतिपय विशेषज्ञले भने रुसले चाँडै खोप बनाउने चक्करमा अपनाउनुपर्ने सुरक्षाका विषयमा सम्झौता गरेको (अपनाउनुपर्ने जति नअपनाएको)...

लेबनानमा शक्तिशाली विष्फोट, ७८ जनाको मृत्यु (तस्विर सहित)

काठमाण्डौ, २१ साउन – लेबनानको एक गोदाममा विष्फोट हुँदा ७८ जनाको मृत्यु भएको छ । विष्फोटमा परि चार हजार भन्दा बढी मानिस घाइते भएका छन् । लेवनानको राजधानी बेरुतमा विष्फोटक पदार्थले भरिएको एक गोदाममा...

भारतका गृहमन्त्री अमित शाहमा कोरोना संक्रमण

 पोखरा, १८ साउन – भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् । उनले ट्विट गर्दै आफू संक्रमित भएको पुष्टि गरेका छन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे उल्लेख गर्दै उनले चिकित्सकको...

बचेखुचेका पर्यटक भन्छन्, ‘स्वदेश फर्किनुभन्दा नेपालमै सुरक्षित’

पोखरा, १४ साउन – ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ’, रोक्सीले भनिन्, ‘अमेरिककाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय...

अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको पनि निर्देशन

चीनले दक्षिण-पश्चिमी सहर छेङ्दुमा स्थापित अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ। अमेरिकाले टेक्ससको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न निर्देशन दिएपछि चीनले प्रत्युत्तरमा यो निर्णय गरेको हो। अमेरिका र चीनको सम्बन्ध...

बागलुङका सापकोटाले पोर्चुगलमा निःशुल्क खुवाए १० हजारलाई खाना

लण्डन, ३ असार – कोरोना भाईरसका कारण प्रभावित बनेका झण्डै दश हजार पाँच सय परिवारका सदस्यलाई पोर्चुगलमा रहेका एक नेपाली व्यवसायीले निःशुल्क खाना खुवाएका छन् । पोर्चुगलमा व्यवसाय गर्दै आएका बागलुङको जैमिनी नगरपालिका–२ दमेकका...

-->