शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७७, बिहिबार

एजेन्सी, १५ असोज– प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार .।४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो । टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->