शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

फाइजरको कोरोना विरुद्धको खोप प्रयोग गर्न अमेरिकाले दियो अनुमति

काठमाण्डौ, २७ मंसिर– अमेरिकाको खाद्य तथा औषधि विभागले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागका २३ सदस्यीय टोलीले छानविनपश्चात अनुमति दिएको सिएनएनले जनाएको छ। राष्ट्रपति डोनाल्ड...

नयाँ परराष्ट्र नीति सार्वजनिक, के छ नयाँ नीतिमा ?

काठमाडौं, २१ मंसिर – सरकारले नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । यसअघि विभिन्न क्षेत्रमा छरिएर रहेको परराष्ट्र नीतिलाई एकीकृत गरी नयाँ अध्ययनबाट निस्केका निष्कर्षसहित परराष्ट्र नीति तय गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ...

भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं, ११ मंसिर – नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ  श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। श्रींगलाले आजै राष्ट्रपति विद्यादेवी...

दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु

नयाँदिल्ली , ६ मङ्सिर– भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु...

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजले पायो पूर्णता

जापान, ३ मंसिर – केही समय पहिला प्रथम अधिवेशन सम्पन्न गरेको अन्तराष्ट्रीय बागलुङ सेवा समाजले रिक्त रहेको सम्पूर्ण पदमा पूर्णता दिएको छ । संरक्षक र सल्लाहकारहरु चयन गरेपछि सेवा समाजले पूर्णता पाएको हो ।...

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी : कम्तिमा ७ को मृत्यु, अधिकांश नेपाली

हङकङ –हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ४...

आउँदो माघतिर कोरोना भ्याक्सिन आउने

पोखरा, २५ कात्तिक– कोरोनाविरुद्ध बन्दै गरेको भ्याक्सिनले ९० प्रतिशत विरामी बचाउने कम्पनीहरुले दावी गरेका छन् । अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजर र जर्मनीको बायोएनटेक नामक कम्पनीले संयुक्त रुपमा विकास गरेको खोपले ९० प्रतिशतभन्दा बढीलाई कोभिड–१९...

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन र उपराष्ट्रपतिमा कमला विजयी

वासिंटन / कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् । उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले...

बाइडेन र ट्रम्पको भाग्य निर्भर यी तीन राज्यका ४६ मत

वासिङ्टन, १९ कात्तिक – अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा अझै स्पष्ट भइसकेको छैन। मतगणना जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रत्याशी जो बाइडेनपछि कडा प्रतिस्पर्धा देखिएको छ। बाइडेनले हालसम्म २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने...

बेलायतमा दोस्रो पटक बन्दाबन्दी घोषणा

लण्डन, १६ कात्तिक– बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरे । यसअघि यही वर्षको...

-->