शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

अन्तराष्ट्रिय बागलुङ सेवा समाज नेपालमा दर्ता

बागलुङ, १२ बैशाख – संसारभरी छरिएर रहेका बागलुङ मुलघर भएका नेपालीहरुको साझा संस्था अन्तराष्ट्रीय बागलुङ सेवा समाज नेपालमा वैधानिक रुपमा दर्ता भएको छ। नेपाल सरकारको आन्तरिक राजस्व विभाग बागलुङमा संस्था आधिकारिक रुपमा दर्ता भएको...

पोखरा आएका राजकुमार‘ फिलिप’ रहेनन्

पोखरा, २८ चैत– बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ । ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ । एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले...

चोटपटक रोकथाम र सुरक्षा प्रवर्द्धनसमबन्धी विश्व सम्मेलन अष्ट्रेलियामा

लण्डन, १५ चैत – कोभिड-१९ को महामारीपछि विश्वमा भइरहेको खोपको विकास र विस्तारले मानिसमा राहत महशुस भइरहेको अवस्था छ । तर, मानवीय व्यवहार, वातावरणीय जोखिम र वस्तु वा सेवाको दुरूपयोगका कारणले चोटपटकहरूबाट भइरहेको भौतिक,...

गण्डकीका सदस्यसचिव गुरुङको सम्मानमा बेलायतमा कार्यक्रम

लण्डन, ११ चैत – गण्डकी प्रदेशको खेलकुद परिषदका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरूङको सम्मानमा आईतबार बेलायतमा भर्चुवल कार्यक्रम सम्पन्न भएको छ। उनको सम्मानका लागी तथा गण्डकी प्रदेशमा खेलकुदलाई कसरी सहयोग गर्न सकिन्छ भनेर यहाँका खेलप्रेमी...

राष्ट्रपति भण्डारी ढाकामा : आजै महत्वपूर्ण भेटवार्ता

ढाका, ९ चैत– राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुगेकी छन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल...

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशतर्फ प्रस्थान

काठमाडौं, ९ चैत – राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको  मैत्रीपूर्ण निमन्त्रणामा...

मोना कतारको अध्यक्षमा फगामी

म्याग्दी, १ चैत- कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) कतारको अध्यक्षमा नरेन्द्र फगानी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । शुक्रवार सम्पन्न मोना कतारको १० औं साधारणसभा तथा १८ औं बार्षिकत्सवबाट...

बाथरुम जाँदा मोबाइल लैजाने बानी त छैन ?

स्मार्टफोन, ल्यापटप, कम्प्युटर, ट्यावलेट जस्ता ग्याजेटसँग हामी निकै नजिक छौँ । आजभोलि हाम्रो दैनिकी यिनै ग्याजेटबाट सुरु भएर ग्याजेटमै अन्त्य हुन्‍छ । सामान्यतया दिनमा कति समय यस्ता ग्याजेट (इलेक्टोनिक उपकरण)मा समय बित्छ हामीलाई पत्तै...

मालिका सेवा समाजले पायो पूर्णता

बागलुङ, ६ फागुन– मालिका सेवा समाज पोर्चुगलले पूर्णता पाएको छ । पहिलो अधिबेशनबाट निर्वाचित कार्यसमितिले रिक्त रहेका सबै पदहरुमा मनोनित गरेसँगै समितिले पूर्णता पाएको हो । कामको शिलशिलामा बागलुङको मालिकाबाट पोर्चुगल पुगेका युवाले समाज गठन...

चन्द्र सतहमा अमेरिकाको सैन्य अखडा

एजेन्सी/अहिलेको २१औं शताब्दीको युग प्रतिस्पर्धाको युग हो । जसअनुसार अहिले हरेक क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ । हुँदा हुँदा चन्द्रमामा आफ्नो अस्तित्व कायम गर्न पनि विश्वका विभिन्न मुलुकहरबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ । विश्वकै सबैभन्दा...

-->