शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा ड्रोन क्यामेरासहित विदेशी नागरिक पक्राउ

जोमसोम, २८ माघ -हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका -१ मुक्तिनाथमा ड्रोन क्यामेरा उडाउदै गरेका एक विदेशी र उनका ३ जना नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरेको छ । नेपाल नागरिक उड््यन...

डब्ल्यूएचओ भन्छ: वुहानमा सामुद्रिक खानाबाट कोरोना फैलियो

काठमाडौं, २४ माघ – वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरूले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट यो देखिएको उनीहरूले...

अफगान राजधानी काबुलमा बम हमला, दुईको मृत्यु

काबुल, २० माघ– अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहानको व्यस्त समयमा शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट कम्तमिा दुई जनाको मृत्यु भएको छ । उक्त बम आक्रमण उत्तरी काबुलमा प्रहरीको सवारी साधनलाई...

बाइडेनको मन्त्रिपरिषद् : २६ मन्त्रीमध्ये १२ महिला

काठमाडौं, ८ माघ – अमेरिकी राष्ट्रपति जो बाइडेनले मन्त्रिपरिषद् गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा उपराष्ट्रपति कमलादेवी ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख छन् । रोचक पक्ष के छ भने २६ मन्त्रिस्तरको पदमा १२...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए बाइडनलाई बधाई

काठमाडौं, ८ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । उनले...

बिदा हुनुअघि राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

वासिङटन, ६ माघ (एएफपी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि छन् । ह्वाइट हाउसद्वारा जारी...

अमेरिकी राष्ट्रपतिको शपथ : वासिङटनमा २५ हजार सैनिक तैनाथ

वासिङटन, ६ माघ – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनीहरूले बुधबार शपथ लिँदै छन् । शपथ ग्रहणका वेला सशस्त्र आक्रमणको आशंका गर्दै...

रअ प्रमुख मध्यरातमा सोझै बालुवाटार पुग्ने, हाम्रा परराष्ट्र मन्त्रीले मोदीको १० मिनेट नपाउने !

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तीन दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किए। नेपाल-भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा निकै चासो र महत्वका साथ हेरिएको थियो। यो...

निर्मल पुर्जासहित १० नेपालीले रचे इतिहाँस : विश्वकै दोस्रो अग्लो माउन्ट केटुको आरोहण

बेनी, ३ माघ– नेपालबाट गएका १० पर्वतारोहीले शनिबार विश्वकै दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन् । आरोहणसँगै उनीहरुले इतिहास पनि रचेका छन् । यस शिखरमा हिउँद याममा आजसम्म कसैले आरोहण गर्न...

विभाजनको प्रभाव विदेशमा, प्रबासी नेपाली एकता मन्च नेदर्ल्यान्ड्समा जिम्मेवारी फेरियो

काठमाडौं, १ माघ – नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको प्रभाव विदेशमा रहेका नेपालीहरुमा पनि पर्न थालेको छ । यसैविचमा प्रबासी नेपाली एकता मन्च, नेदर्ल्यान्ड्सको एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट सम्पन्न भएको छ। प्रधानमन्त्रीका परराष्ट्र...

-->