शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

बेईजिङ, १ जेठ– चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ । ‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा...

चार्टर उडान परदेशी नेपालीमाथि ज्यादती र कालोवजारी: प्रवासी नेपाली मञ्च

पोखरा, ३० वैशाख – प्रवासी नेपाली मञ्च कतारले नेपाल सरकारले नियमित अन्तराष्ट्रिय उडान वन्द गरेर चार्टर उडानमात्रै सञ्चालन गर्नुलाई परदेशी नेपालीहरुमाथि ज्यादती र कालोवजारी भएको वताएको छ । नियमित उडानलाई प्रतिबन्ध लगाएर चार्टर उडानमात्रै सञ्चालन...

अहंकारले ओरालो लाग्दै मोदी !

मात्र दुई महिनाअघि नरेन्द्र मोदीको सरकारलाई भारतको इतिहासकै सबैभन्दा लोकप्रिय र बलियो मानिन्थ्यो । तर, पछिल्लो चुनावको नतिजा, आज्ञाकारी मानिने मूलधारको सञ्चारमाध्यममा समेत ओइरिएका आलोचना, उच्च अदालतलहरुले तीक्ष्ण शब्दमा गरेका हकारपकार, पाका विश्लेषकहरुको निष्कर्ष...

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

इस्लामाबाद, २४ वैशाख– पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिने भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच...

कतार सरकारद्वारा १४ नेपालीलाई आममाफी दिने घोषणा

दोहा, २१ वैशाख – विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ । कोरोना संक्रमणलाई...

प्रवासी नेपाली मञ्च कतारको अध्यक्षमा चितवनका गैरे र महासचिवमा म्याग्दीका गिरी

कतार, २० वैशाख – नेकपा एमालेको माधव नेपाल समुहले प्रवास पनि आफ्ना कमिटी विस्तार अभियान सञ्चालन गरेको छ । प्रवासका विभिन्न ठाउमा समानान्तर पार्टी कमिटी निर्माण गरेको सो समुहले जनाएको छ । यसैसन्दर्भमा नेपालका...

अमेरिकाद्वारा कोरोना महामारी सामना गर्न नेपाललाई थप ८५ लाख डलर सहयोग

पोखरा, १८ बैशाख – अमेरिकाले नेपाललाई कोरोना महामारी सामना गर्न थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ। नेपालमा कोरोना महामारीले झन विकराल रुप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत्...

एमालेको प्रवासी नेपाली मञ्च कुवेतमा बाग्लुङका गैरे

कुवेत, १८ बैशाख – नेकपा एमालेको प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा बाग्लुङका युवराज गैरे चयन भएका छन् । मध्यपूर्व भर्चुअल मिटिङ मार्फत गैरेलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । बरिष्ठ उपाध्यक्ष कास्कीका कमनबिर लामा,...

अष्टेलियामा बागलुङेहरुको जमघट, मनाए नयाँ बर्ष

एडिलेड, १८ बैशाख – अष्टेलियाको एडिलेड सहरमा रहेका बागलुङेहरुको बिशेष भेला न्यू एयर मिट एन्ड ग्रीट सम्पन्न भएको छ । बागलुङ जिल्लाबाट रोजगारी वा अध्ययनको शिलशिलामा अष्टेलियाको एडिलेडमा रहेका बागलुङेहरु बिच नयाँ बर्षको अवसरमा विशेष...

नेपाललाई थप ९ करोड २० लाखको स्वास्थ्य सामग्री दिने चीनको घोषणा

काठमाडौं, १४ बैशाख – चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्।उनले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता...

-->