आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अफगानिस्तानमा मुल्लाह हसनको नेतृत्वमा अन्तरिम सरकार घोषणा

काबुल – तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । आज बेलुका मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक गरिएको छ । अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता...

दार्चुला घटना: सरकारले भारतलाई पठायो ‘कूटनीतिक नोट’

काठमाडौं – सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे  भारत सरकारलाई  छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । सरकारले घटना भएको झण्डै दुई महिनापछि भारतलाई ‘कूटनीतिक नोट’ पठाएको हो । गृह मन्त्रालयले...

१२ वार्षमा म्यान्चेस्टर फर्किएका रोनाल्डो

पोखरा, १९ भदौ–क्रिस्टियानो रोनाल्डो विश्व फुटबलको सर्वाधिक सफल खेलाडी मात्र नभई विश्व रेकर्ड राख्ने खेलाडी समेत हुन् । उनले हालैमात्र १११ अन्तराष्ट्रिय गोल गर्दै किर्तिमानी कायम गरेका छन् । जुन गिनिज बुकमा समेत सामालि भएको...

आइफोन १३ सेप्टेम्बर १४ मा, मास्क लगाउँदा फेस आइडीले काम गर्ने

विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ आइफोनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १३ सिरिजको लागि पनि प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । तर हालै सार्वजनिक...

एनआरएनए युवा समिति उपाध्यक्षमा गुरुङको उम्मेदवारी

पोखरा/ युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । करिब २ दशकदेखि नेदरल्यान्डमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका उनले वर्ष ०२१–२३ सम्मका लागि उपाध्यक्ष पदमा...

मिसावट देखिएपछि १६ लाख डोज मोडेर्ना खोप रद्द

टोकियो/ मिसावटको जोखिम देखाउदै जापान सरकारले १६ लाख डोज मोडेर्ना खोप रद्द गरेको छ । ५ लाख ६० हजार डोजमा मिसावटको आशंका पछि १६ लाखभन्दा बढी खोप रद्द गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मोडेर्नाले...

भारतमा कोभिडको तेस्रो लहर अक्टोबरमा उच्च हुने

नयाँ दिल्ली /भारतमा कोभिडको तेस्रो लहर अक्टोबरमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ । गृह मन्त्रालयका विज्ञहरुले सोमबार यस्तो प्रक्षेपण गरेका हुन् । तेस्रो लहरबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुने विज्ञहरुले बताएका छन् । भारतमा...

अफगानिस्तानको राष्ट्रपति कार्यालय तालिबानको कब्जामा

काठमाडौं/ तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति अशरफ घानीले देश छोडेलगत्तै तालिबानले राष्ट्रपति कार्यालय कब्जामा...

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । केहिबेर अघि सकिएको खेलामा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले पराजित ग¥यो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे...

इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा

पोखरा, २४ असार– ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । १६ औ संस्करणको युरो कपको अन्तिम सेमिफाइनल खेलमा डेनमार्क माथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै इंग्ल्यान्ड इतिहास बनाउने...

-->