आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रुसले युक्रेनका दुई शहरमा गर्‍यो अस्थायी युद्धविरामको घोषणा

काठमाडौं /युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको हो । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर...

युक्रेनको पक्षमा नेपाल

पोखरा/ युक्रेनमा रुसी सैन्य हस्तक्षेपविरुद्ध संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा भएको एक मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ । स्वीट्जरल्याण्डको जेनेभामा सोमबार भएको मतदानमा नेपाल लगायत २९ देशले युक्रेनको पक्षमा मतदान गरेका हुन् । ती देशले...

युक्रेनमाथि रुसको आक्रमण, नेपाल पनि प्रभावित

पोखरा/ रुसले युक्रेनमाथि शैन्य आक्रमण गरेपछि त्यहाँको अवस्था दयनीय बनेको छ । थुप्रै युक्रेनी नागरिक हताहत भएका छन् । विश्वका विभिन्न देशहरुले आक्रमण रोक्न गरेको आग्रहलाई रुसले अस्वीकार गरेको छ । रुस र युक्रेनबीचको...

गर्भपतनको आरोपमा जेल परेकी महिला १० वर्षपछि रिहा

सान साल्भाडोर – गर्भपतनको आरोपमा जेल परेकी एल साल्भाडोरकी एक महिला १० वर्षपछि रिहा भएकी छन्। मध्य अमेरिकी मुलुक एल साल्भाडोर सरकारले उनलाई १० वर्षपछि जेलमुक्त गरेको हो। गर्भ तुहाएको आरोपमा ३० वर्षे काराबासको सजाय सुनाइएकी...

बलेवा सेवा समाज जापानको अध्यक्षमा रिजाल

बागलुङ/ बलेवा सेवा समाज जापानको अध्यक्षमा टिकाराम रिजाल ‘बिमल’ चयन भएका छन् । शुक्रबार जापानमा सम्पन्न समाजको छैठौं अधिवेशनले रिजालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा विकास केसी, उपाध्यक्ष सुरेन्द्र...

भियतनामले कसरी राख्दैछ चीन र अमेरिकाबीच सन्तुलन ?

भियतनामका राष्ट्रनायक हो ची मिन्हले एक पटक भनेका थिए– ‘चीनसँग हाम्रो देशको सम्बन्ध ओठ र दाँतको जस्तै निकट छ।’ भियतनामी जनताका लागि चीनमा कम्युनिस्टहरुको विजयको विशेष महत्व छ भन्ने उनले खुल्लमखुल्ला स्वीकार गरेका थिए। पहिले...

बेलायतमा ओमिक्रोन संक्रमणबाट एक जनाको मृत्यु

लन्डन – कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमणबाट एक जना संक्रमितको मृत्यु भएको छ। बेलायतमा ओमिक्रोन पुष्टि भएका एक जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण अहिले विश्वभरि फैलिरहेको छ। तर...

नेपाली जनप्रगतिशील मंच स्पेनको अध्यक्षमा ढुंगाना

पोखरा/ नेपाली जनप्रगतिशील मंच स्पेनको आईतवार भएको तेस्रो अधिबेसनले बिशाल ढुंगानाको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीको उपाध्यक्षमा अशोक किरण न्यौपाने र राम दाहाल रहेका छन् । यस्तै महासचिबमा सुर्य...

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

काठमाडौँ / भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...

१५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका

एजेन्सी/ अमेरिकाले उत्पादन हुने खानेकुराको एकतिहाइ फाल्ने गरेको छ । अमेरिकाको वातावरण स‌ंरक्षणसम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यान्न फोहर अ‌ाधा कटौती गर्ने...

-->