आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाली जनप्रगतिशील मंच स्पेनको अध्यक्षमा ढुंगाना

नेपाली जनप्रगतिशील मंच स्पेनको अध्यक्षमा ढुंगाना


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७८, सोमबार

पोखरा/ नेपाली जनप्रगतिशील मंच स्पेनको आईतवार भएको तेस्रो अधिबेसनले बिशाल ढुंगानाको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीको उपाध्यक्षमा अशोक किरण न्यौपाने र राम दाहाल रहेका छन् । यस्तै महासचिबमा सुर्य प्रसाद सापकोटा, सचिबमा दुर्गा प्रसाद गैरे, रामु सापकोटा र केशब राज कंडेल रहेकाछन् । यस्तै कोषाध्यक्षमा गोबिन्द अधिकारी चयन भए । यस्तै सदस्यहरुमा रीता शर्मा, आईत तामाङ्, टिकामाया गुरुङ, लक्ष्मण तामाङ्, खेम कुमार भण्डारी, दिलिप भण्डारी, सुरेश गिरी रहनु भएको छ भने ४ जना सदस्य पछि मनोनयन हुने जनाइएको छ । मञ्चका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा जुम मार्फत भएको अधिबेसनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्माले निर्बिरोध चयन भएको नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->