आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

१६ वर्षपछि आमनेसामने हुँदै जापान र क्रोएसिया

काठमाडौं / कतार विश्वकपमा आज पनि नकआउटका दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा एसियन राष्ट्र जापानले साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ। पछिल्लो पटक दुवै टोलीले अनपेक्षित नतिजा निकालिरहेका छन्। गएको विश्वकपमै ठूला र उपाधि...

दक्षिण कोरियाका नयाँ ‘आइकन’ चो सुङ

काठमाडौं / तपाईंसँग राम्रो क्षमता छ भने जुनसुकै बेला सबैमा परिचित हुनुहुनेछ । जस्तो कि दक्षिण कोरियाली स्ट्राइकर चो ग्यू सुङ आफ्नो आकर्षक अनुहार र गोलस्कोरिङ क्षमताका कारण अनलाइन फ्यान फलोइङ थेग्नै नसक्ने स्थितिमा...

नकआउट चरण समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ? (तालिकासहित)

काठमाडौं / कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि नकआउट चरणमा पुग्ने १६ वटै टिमको...

गोल्डेन बुटको दौडमा ५ स्टार: रोनाल्डो, मेस्सी र नेयमार छैनन्

काठमाडौं / विश्वकप फुटबलमा आजदेखि समूह चरणका सबै खेल सकिएका छन्। समूह चरणमा ३२ टोलीले ३र३ खेल खेले। १६ वटा टोली बाहिरिँदा १६ वटा टोली नकआउटमा पुगेका छन्। नेदरल्याण्ड, अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, जापान, क्रोएसिया, ब्राजिल...

क्यामरुन र सर्बियाको नाटकीय बराबरी

दोहा / फिफा विश्वकपको समूह ‘जी’अन्तर्गत सोमबार भएको खेलमा क्यामरुन र सर्बियाले ३-३ गोलको नाटकीय बराबरी खेलेका छन्। युरोपेली मुलुकविरुद्ध प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा जिन-चाल्र्स कास्टेलेटो गोल गर्दै अफ्रिकी मुलुकलाई अग्रता दिलाएका थिए। कर्नरबाट आएको पासमा...

विश्वकप २०२२: जित्नैपर्ने दबाबमा अर्जेन्टिना

पोखरा / कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले शनिबार मध्यराति मेक्सिकोको सामना गर्दैछ। समूहको पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएको अर्जेन्टिनालाई माथिल्लो चरणमा प्रवेशका लागि शनिबार हुने खेल...

यस्तो छ हेमन्त काफ्लेले भोगेको अष्ट्रेलिया

६८ वर्षे पीटर होल्ट सिड्नीको एउटा सपिङ सेन्टरमा काम गर्छन्। ३८ वर्ष एउटै स्टोरमा काम गरेका उनी यतिबेला रिटायर्ड हुने तरखरमा छन्। जवानीमा लभ म्यारिज र छोडपत्रका कयौं कहानीबीच हाल उनी एक्लो छन्। आफूसँगै काम गर्ने...

तस्बिरमा हेर्नुहोस्, चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनमा बेइजिङस्थिति ग्रेट हल अफ द पिपुलमा सुरु भएको छ। विश्वकै ठूला राजनीतिक संगठनमध्ये एक मानिने सीपीसीको यो सम्मेलनमा निकै महत्वका साथ हेरिन्छ। हरेक पाँच वर्षमा हुने सम्मेलन...

जेनेभामा बेइजिङको समर्थनमा नेपालद्वारा मतदान

काठमाडौँ / स्वीट्जरल्यान्डको जेनेभामा बिहीबार सम्पन्न मानव अधिकार परिषद्को बैठकमा चीनको सिन्जियाङ प्रान्तमा मुस्लिम उइगुरमाथि मानव अधिकार हनन भएको प्रस्तावमाथि थप छलफल अघि बढाउने कि नबढाउने भन्ने सन्दर्भमा भएको मतदानमा नेपालले चीनको पक्षमा मत...

युक्रेन युद्ध जसले जिते पनि अमेरिकाको रणनीतिक हार भइसक्यो

युक्रेन युद्ध जसले जिते पनि रणनीतिक हार भने अमेरिकाकै हुनेछ। रुसले चीन र युरेसियाका अन्य मुलुकहरु जस्तै, भारत, इरान, साउदी अरब र अन्य खाडी मुलुकहरुसँग निकट सम्बन्ध गाँस्नेछ। रुस सदाका लागि युरोपेली मुलुकहरु र...

-->