आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एक्लै थोरङ्लापास पदयात्रामा निस्किएकी कोरियन महिला मृत फेला

मनाङ / मनाङ र मुस्ताङको सीमावर्ती क्षेत्र थोरङ्लापास माथि हाइक्यापमा एक कोरियन महिलाको मृत्यु भएको छ। समुन्द्री सतहदेखि करिब ५३५० मिटर अग्लो उचाइमा अवस्थित पदमार्गमा कोरियन महिला किम जेसुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

अन्तर्राष्ट्रिय बागलुङ समाजको संरक्षकमा महेन्द्र केसी

बागलुङ / अन्तर्राष्ट्रिय बागलुङ समाजले संरक्षकहरू चयन गरेको छ। अंग्रेजी नयां बर्ष २०२३ को पहिलो दिन आईतबार अन्तर्राष्ट्रिय बागलुङ समाजको दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता बसेको कार्यसमिति बैठकले बेलायतबाट महेन्द्र...

प्रधानमन्त्री प्रचण्डले ठूला परियोजनामा लगानी गर्न चीनसँग गरे आग्रह

पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी...

अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा कृष्णप्रसाद शर्मा

बागलुङ/ संसारभर छरिएका बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा बेलायत बस्ने कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । आइतबार सम्पन्न समाजको दोश्रो अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । संसारका झण्डै २ दर्जन...

साविक विजेता फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

पोखरा / लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। खेल जीवनको उत्तरार्धमा रहेका...

विश्वकप फाइनल : अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी, एम्बाप्पेको ह्याट्रिक

पोखरा / कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् । लुसेल रङ्गशालामा जारी रोमाञ्चक फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकसँगै फ्रान्सले पुनः खेललाई ३–३ गोलको बराबरी गरेको छ । ...

विश्वकप फाइनल : मेस्सीको गोलमा पुनः अर्जेन्टिनालाई अग्रता

पोखरा /  फिफा विश्वकप २०२२ को फाइनल खेलको अतिरिक्त समयमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले खेलमा पुनः अग्रता लिएको छ। यसअघि खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने दुई गोल...

विश्वकप फाइनल : बराबरीपछि खेल ३० मिनेट लम्बियो

पोखरा / फिफा विश्वकप २०२२ को फाइनल खेलको पहिलो हाफमा २–० ले पछि परेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्किएको छ । पहिलो हाफमा एकपक्षिय खेल खेलेको अर्जेन्टिना दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा निर्धारित ९० मिनेटको...

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी, खेल अतिरिक्त समयमा

पोखरा / फिफा विश्वकप २०२२ को फाइनल खेलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएको छ। खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो। फ्रान्सका लागि दुवै खेल केलियान...

विश्वकप फाइनल : फ्रान्सले फर्कायो २ गोल

पोखरा / फिफा विश्वकप २०२२ अन्तर्गतको फाइनल खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ। खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले  गोल गरेका थिए। त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा...

-->