आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अन्तरिक्ष यात्रामा भारतले रच्यो इतिहास

नयाँदिल्ली /  ‘इन्डिया, म आफ्नो गन्तव्यमा पुगें र तिमी पनि १’ यो ‘चन्द्रयान ३’ ले चन्द्रमाको दक्षिण ध्रुवस्थित सतहबाट पठाएको पहिलो सन्देश हो । अमेरिका, तत्कालीन सोभियत संघ र चीनले चन्द्रमामा अन्तरिक्ष यान सफलतापूर्वक अवतरण...

दुवईमा सांस्कृतिक कार्यक्रम ‘आउनै पर्छ नाइट–२’ हुने

युएईको शहर दुवई र अबुदाबीमा सांस्कृतिक साँझ ‘आउनै पर्छ नाइट–२’ हुने भएको छ । जिरो टु वान इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा नेपाली कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । आगामी जुलाई २९ मा दुबई स्थित...

इरानमा गोलीकाण्डका दुई जनालाई फाँसी

तेहरान / इरानको दक्षिणी सहर शिराजस्थित एक धार्मिकस्थलमा गत वर्ष भएको गोलीकाण्डमा एक दर्जनभन्दा बढी व्यक्तिको हत्या गरेको आरोपमा शनिबार दुईजनालाई सार्वजनिक स्थानमा फाँसीको फैसला भएको इरानी एक न्यायपालिकाले जनाएको छ । गएको अक्टोबर २६...

जलवायु परिवर्तन शिखर सम्मेलन पोखरामा सुरु

पोखरा /पोखरामा जलवायु परिवर्तन सम्बन्धित शिखर सम्मेलन सुरु भएको छ । नेपाल स्थित अमेरिकी दुतावासको सहयोगमा जलवायु सम्बन्धि शिखर सम्मेलन सुरु भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुहरुले मात्र गरेर जलवायु परिवर्तन न्युनिकरण...

दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउन भ्रमण: प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली / चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु रहेको बताएका छन् । बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा प्रधानमन्त्री प्रचण्डले यस्तो...

मोदीका सुरक्षा सल्लाहकार अजितसँग प्रधानमन्त्रीको भेटवार्ता

पोखरा / चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाललाई भेटेका छन्। बुधबार दिउँसो नयाँदिल्लीमा अवतरण गरेका उनलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री...

भिडियोको दर्शक बढाउन युट्बरले विमान दुर्घटना गराएको पुष्टि

एजेन्सी/ भिडिओ हेरिने संख्या (भ्युज) बढाउनका लागि नियतवश एक विमान दुर्घटना गराएका युट्युबरले दुर्घटनास्थल सफा गरेर संघीय अनुसन्धानलाई अवरोध गरेकोमा दोष स्वीकारेको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन् । बीबीसीका अनुसार २९ वर्षीय ट्रेभर ज्याकोबले सन् २०२१...

बेलायती राजाको शिरमा राजमुकुट

पोखरा/ बेलायतका राजा चाल्र्स तृतीयले राजमुकुट पहिरिएका छन् । आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन् । उनले जीवनमा एकपटकमात्र लगाउन पाइने ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिएका हुन् । बीबीसीका अनुसार यो...

रुखका यी हुन् ११ रमाइला तथ्य

रुख छन् र त मान्छे छन् । रुख नभएको भए, सायद मान्छेको अस्तित्व पनि हुने थिएन । किनकि मान्छेले फेर्ने स्वासकाे सम्बन्ध रुखसँग जोडिएको छ । रुखले अक्सिजन दिन्छ र त मान्छे बाँच्छ। रुखले...

अर्थतन्त्र उकास्न सहयोग गर्छौं : अमेरिकी राजदूत थम्पसन

पोखरा / नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले पोखरा र गण्डकी प्रदेशको अर्थतन्त्र उकास्न सहयोग गर्ने बताएका छन् । गण्डकी प्रदेश भ्रमणका क्रममा शुक्रबार पोखरामा पत्रकारसँगको अन्तरक्रियामा उनले कोभिड महामारीपछि थलिएको अर्थतन्त्रलाई पुनर्जीवित गर्न...

-->