आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी, कसले कति मत पाए ? (सूचीसहित)

काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएका छन्। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित...

गाजामा अस्पतालमा गरिएको आक्रमण जति निन्दा गरे पनि कम हुन्छ : एमाले अध्यक्ष ओली

काठमाडौँ / नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ ।  अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र...

अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा गुणराज शर्मा

पर्वत / अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको वरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रूपमा आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । शर्मा...

नेपाली बिधार्थी लिएर इजरायलबाट उड्यो विमान

काठमाडौं / इजरायलमा रहेका २५३ नेपाली नागरिक लिएर नेपाल एयरलाइन्सको विमान उडेको छ । विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट)...

इजरायल आक्रमणका ‘मास्टरमाइन्ड’

बजिरहेको आवाज शान्त र सटीक थियो। तर, त्यसले डरलाग्दो सन्देश दिइरहेको थियो। ‘हाम्रा मानिसहरुमाथिको निरन्तरको अपराध, हाम्रो भूमिमा कब्जा गरेर चलाइएको ताण्डव र अन्तर्राष्ट्रिय कानुन तथा संकल्पको उल्लंघन र अमेरिका अनि पश्चिमाहरुको समर्थनलाई मध्यनजर गर्दै...

दसैँ टीकाको शुभ साइत कुन देशमा कति बजे ?

काठमाडौं / अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार...

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था

काठमाडौं / इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस्...

हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थी मारिएको पुष्टि

काठमाडौं / प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको...

एशियाली खेलकूदमा एरिकाले जितिन् रजत पदक

पोखरा / एशियाली खेलकूद प्रतियोगितामा नेपालले दोस्रो पदक जितेको छ। चीनको हाङजाउमा जारी प्रतियोगितामा करातेतर्फ १९ वर्षीया एरिका गुरुङले नेपाललाई रजत पदक दिलाएकी छन्। उनले ६८ केजी समूहमा पदक जितेकी हुन्। उनले स्वर्ण पदकका लागि...

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका हुन् । ६...

-->