आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन

पोखरा/ त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै युएई च्याम्पियन बनेको छ । अत्यन्तै रोमाञ्चक बनेको फाइनल खेलमा २ बलमा २ रन चाहिएको स्थितिमा वसिल हम्मिदले छक्का प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाए...

युएईलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

पोखरा /त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनाउन...

नेपालको ३ विकेट गुम्यो, अर्धशतक पुरा गर्दै कुशल आउट

पोखरा /त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन् । कुशलले २८ बलमा अर्धशतक पुरा गरेका हुन् । कुशल जाहोर खानको बलमा बोल्ड आउट हुन...

युएईले टस जित्यो

पोखरा/त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईले टस जितेर फिल्डिङ रोजेको छ । टियु क्रिकेट मैदानमा युएईले टस जितेको हो । नेपालले यो प्रतियोगितामा पहिलो पटक टस हारेको छ । नेपालले प्रतियोगितामा युएईमाथि लिगचरणमा दुई...

हङकङले युएईलाई ६९ रनले हरायो, नेट रनरेटले युएई फाइनलमा

पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङले युएईलाई ६९ रनले हराएको छ । मुलपानी क्रिकेट मैदानमा भएको डबल राउन्ड रोविन अन्तरगतको अन्तिम खेलमा युएईलाई हराएपनि हङकङ फाइनलमा प्रवेश गर्न असमर्थ रह्यो । आज भएको खेलमा...

चीनको अध्ययन केन्द्र: जहाँ रोबोटले बनाउछ स्वादिलो कफी

सूचना प्रविधिको क्षेत्रमा चीनले मारेको छलाङ अब विश्व समुदायका लागि नयाँ होइन। कम्प्युटर र मोबाइल फोनको माइक्रो चिप उत्पादनमा चीनको बढ्दो पकड विश्वले बुझिसकेको छ। तीव्र गतिमा आधुनिक प्रविधिको विकासमा छलाङ मारिरहेको चीनले कृषि उत्पादनमा...

नेपाल च्याम्पियन, एसिया कपमा प्रवेश

पोखरा/नेपाल एसिसी यु–१९ प्रिमियर कप च्याम्पियन बनेको छ । आज युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै उपाधि चुमेको हो । डिएलएस मेथड अनुसार जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको युएई...

यु-१९ फाइनल: नेपालको युएईलाई २८१ रनको लक्ष्य

पोखरा / युु–१९ एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई २ सय ८१ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगिताको फाइनलमा नेपालले देव खनालको शतकीय इनिङमा विशाल लक्ष्य दिएको हो । बायोमास ओभल...

नेपाल ५ विकेटले विजयी

पोखरा / त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले आफ्नो अन्तिम खेलमा युुएईलाई ५ विकेटले हराएको छ । आसिफ सेख र रोहित पौडेलले उत्कृष्ट ९९ रनको साझेदारी गर्दै खेललाई जिततर्फ उन्मुख गरे पाँचौ विकेटका लागि दिपेन्द्रसिंह...

विश्वकीर्तिमानी साझेदारीसँगै नेपाल फाइनलमा प्रवेश

पोखरा / नेपालले हङकङलाई त्रिकोणात्मक टि–२० आई सिरिजमा हराउँदा साझेदारीमा विश्वकीर्तिमानी कायम गरेको छ । मुलपानी क्रिकेट मैदानमा पाँचौ विकेटका लागि १ सय ४५ रनको साझेदारी गर्दै कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी बनाउँदै नेपाल...

-->