शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

युएईले टस जित्यो

युएईले टस जित्यो


  • Dhorpatan News
  • कार्तिक १० २०८०, शुक्रबार

पोखरा/त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा युएईले टस जितेर फिल्डिङ रोजेको छ । टियु क्रिकेट मैदानमा युएईले टस जितेको हो । नेपालले यो प्रतियोगितामा पहिलो पटक टस हारेको छ ।

नेपालले प्रतियोगितामा युएईमाथि लिगचरणमा दुई पटक हराएको छ । २०१९ देखि हालसम्म यी दुई राष्ट्र पाँच पटक आम्ने साम्ने भइसकेको छन् । हेडटु हेड हेर्ने हो भने नेपालले तीन पटक जित हासिल गरेको छ भने, दुई पटक युएईले जित हासिल गरेको छ ।

यी हुन् प्लेइङ ११
नेपाली टिम– कप्तान रोहित पौडेल, विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दिप जोरा, ललित राजवंशी, अभिनाष बोहोरा
युएई – कप्तान मुहम्मद वासिम, आयान अफजल खान, मुहम्मद जवादुल्लाह, विर्तिया अर्भिन्द, आसिफ खान, वसिल हम्मिद, आर्यान्स शर्मा, जुनियाद सिद्धिक्यु, जाहोर खान, अलि नासिर र अलिसान सराफु

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->