आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल माघ अन्तिम साता

पोखरा / पोखरामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ अन्तिम साता हुने भएको छ । बगर भाइ खलकको आयोजनामा पोखरा टुँडिखेलको खेलमैदानमा १३ औं संस्करणको बगर भाइ खलक तथा दोस्रो हिमालयन ब्रअरी अन्तर्राष्ट्रिय भेट्रान...

भारतीय सांसदको कम्पनीमा भेटियो नगद ३ अर्ब ५१ करोड

पोखरा / कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ । आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो । समाचार एजेन्सी पीटीआईले दिएको...

भारत विधानसभा चुनाव : मोदीको पकड झनै बलियो, देखिएन गान्धीको प्रभाव

काठमाडौँ / भारतका पाँच राज्यमा विधानसभा चुनाव सम्पन्न भएको छ। चुनावको नतिजाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पकड झनै बलियो भएको देखाएको छ। उता मोदी आउनुअघि केन्द्र सरकार हाँकेको कंग्रेसको प्रभाव खस्किएको देखिएको छ। यो चुनावले...

स्वदेश फर्किए प्रधानमन्त्री, भन्छन: ‘यात्रु छुटेको दुबई पुगेपछि थाहा पाएँ’

पोखरा / संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो ५ दिने कार्यक्रम सकेर आइतबार साँझ काठमाडौँ अवतरण...

जलवायु परिवर्तनले नेपाललाई गम्भीर असर : प्रधानमन्त्री प्रचण्ड

युएई / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन्। दुबईमा जारी कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै असर भोग्नुपरेको बताए। ‘जलवायु परिवर्तका...

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन्। स्थानीय समयानुसार गएराति १:३० बजे उनी दुबईस्थित दुबई...

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल भयो सर्वोत्कृष्ट

पोखरा / अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । यही मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन...

कोरियन भाषा परीक्षामा ३५ हजार सहभागी मध्ये ४ हजार मात्रै उत्तीर्ण

पोखरा / वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन्। ३५ हजार ४७८ मध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा ४ हजार ९८ जना...

अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा सुमन, इन्द्रकला र रमेशको जोडी प्रथम

पोखरा/ पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडमा नेपालले प्रथम स्थान हासिल गरेको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सुमन कुलुङ, इन्द्र कला नेम्वाङ र रमेश...

पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड सुरु (फोटो फिचर)

पोखरा/ पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा मुख्य गरी दुई इभेन्ट हुनेछन् । प्रतियोगिताको उद्घाटन गर्दै...

-->