सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा सुमन, इन्द्रकला र रमेशको जोडी प्रथम

अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा सुमन, इन्द्रकला र रमेशको जोडी प्रथम


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८०, शनिबार

पोखरा/ पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौडमा नेपालले प्रथम स्थान हासिल गरेको छ । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सुमन कुलुङ, इन्द्र कला नेम्वाङ र रमेश लिम्बूको जोडी प्रथम भएको हो ।

https://dhorpatannews.com/2023/11/104949/

( तस्वीर : प्रेम थापा )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->