आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गर्मीका कारण भारतमा एकैदिन २७ जनाको मृत्यु

भारतमा अत्यधिक गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीवार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो। गर्मीका कारण २० भन्दा बढी मानिस अस्पताल...

भारतीय निर्वाचनका कारण तीन दिन सीमा नाका बन्द रहने

पोखरा/भारतसंग सीमा जोडिएको नवलपुरको त्रिवेणी नाका तीन दिन बन्द हुने भएको छ । छिमेकी राष्ट्र भारतको बिहार राज्यको बाल्मिकीनगर र पश्चिम चम्पारण निर्वाचन क्षेत्रमा यही जेठ १२ गतेका दिन लोकसभा निर्वाचन हुन लागेकाले निर्वाचन...

नेपालको समूह चरणमा क्लिन स्विप

पोखरा / एसीसी प्रिमियर कपमा नेपाल समूह विजेता भएको छ । एक खेल अगावै सेमीफाइनलमा प्रवेश गरेको नेपालले आफ्नो अन्तिम खेलमा साउदी अरेबीयालाई ६ विकेटले हराउँदै आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ७४ रनको...

अमेरिकामा हिन्दु–बुद्ध मन्दिर बनाउन म्याग्देलीले गरे पौने ७ करोड सहयोग

म्याग्दी/अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झण्डै २० लाख डलर सहयोग (दान) गरेका छन् । गत मार्च ३० देखि अप्रिल ६ सम्म...

यूएईको राजधानी अबुधाबीको हिन्दु मन्दिर

यूएई/ मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुका लागि निर्मित हिन्दु मन्दिर अहिले घुम्न जाने पर्यटकका लागि नयाँ गन्तब्य बनेको छ । अरब राष्ट्रमा निर्मित विश्वको ठूलोमध्येको हिन्दू मन्दिरमा दैनिक ७ लाखसम्म पर्यटक पुग्ने...

छ महिनापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा

केप क्यानाभरल (अमेरिका) / अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएका छन् । उनीहरुको स्पेसएक्स क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल...

भारतले बोली फेर्यो, ‘सत्तागठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला’

काठमाडौं / नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्तासमीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्। नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्तासमीकरणबाट भारतले नेपालप्रतिको धारणामा...

फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा एकैचोटी देखियो समस्या

पोखरा / विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ । समस्या देखिएपछि...

पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पराजित

पोखरा / पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो। बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय...

यस्तो छ श्रमिकलाई जापान पठाउने कार्यविधि

काठमाडौं / जापान सरकारले श्रमिक भर्नाको प्रक्रियामा आफू सामेल हुन अस्वीकार गरेपछि व्यवसायीमार्फत नै स्पेसिफाइड स्किल वर्कर अर्थात् सीपयुक्त श्रमिक पठाइने भएको छ । नेपालले जीटूजी प्रणाली अर्थात् सरकारी तहबाटै श्रमिक पठाउने प्रस्ताव गरेको थियो।...

-->