पोखरा/ राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिदै सुरक्षाका लागि भारततर्फ लागेकी छन । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हसिना हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ । प्रदर्शनका क्रममा हजारौं...
भारतीय राज्य केरलाको वायनाडमा भारी वर्षाका कारण मंगलबार बिहान विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११९ नाघेको छ। भारतीय पत्रिका दैनिक भास्करले मंगलबार साँझ जनाएअनुसार पहिरोका कारण हालसम्म ११९ जनाको मृत्यु भइसकेको छ। मंगलबार...
म्याग्दी/गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डले नेपाली दूतावास स्थापनाको माग राखेर सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । पटक–पटक माग गर्दासमेत सुनुवाइ नभएको भन्दै परराष्ट्रमन्त्री डा.देउवालाई मन्त्रालयमै पुगेर न्युजिरल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै...
फ्रान्समा भएको संसदीय निर्वाचनको ताजा परिणामबाट कम्युनिष्टहरू देखिने शक्ति भएर उदाएका छन् । वामपन्थी, कम्युनिष्ट तथा वातावरणवादी दलहरूको साझा गठबन्धन न्यू पपुलर फ्रन्टले सबैभन्दा धेरै सीटसहित विजयी भएसँगै कम्युनिष्टहरूको पनि शक्ति बढेको छ । न्यू...