आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अमेरिकामा इन्ट्रा भलिबल र फुटबल प्रतियोगिता

पोखरा/ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले न्यूयोर्कको रोचेस्टरमा आफ्नो बार्षिक ईन्ट्रा कप २०२३, सक्कर (फुटबल) र भलिबल प्रतियोगिता आयोजना गरेको छ । तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (पूरुष) तर्फको विजेता टिमाई स्क्वाडले...

गण्डकीलाई चीनका तीन उपहार

पोखरा/गएको भदौ १५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छोटो भेट गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितिमा भएको सो भेटमा उनीहरुले ज्ञापनपत्रमार्फत् प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको क्रममा गण्डकी क्षेत्रको समृद्धि र चासोसँग...

नेपाल र चीनबीच १४ वटा नाका खोल्ने सहमति

काठमाडौँ/ नेपाल र चीनबीचका १४ वटा नाका खुल्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपालसँगका १४ वटा नाका खोल्ने सहमति भएको हो । १४ मध्ये दुईवटा नाका डोल्पाका परेका छन् ।...

चीनमा १९ औं एसियाडको भव्य उद्घाटन

हाङजाउ/ एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे ।...

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता

काठमाडौं/चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल...

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो। एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन्। महासचिव गुटेरेस...

चन्द्रयान र सूर्य मिसन पछि अब भारतको समुद्रयान !

छिमेकी मुलुक भारतले चन्द्रयान-३ र सूर्य मिसन पश्चात् अब समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको छ । यसका लागि भारतले समुद्रमा जाने यानको निर्माण गरिरहेको छ । जसको नाम समुद्रायन हो । यसलाई मत्स्य ६००० पनि...

एमाले महासचिवले भने: ‘नेपालको नयाँ नक्सा कार्यान्वयनमा चीनको साथ चाहन्छौँ’

बेइजिङ / नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको...

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या ६०० नाघ्यो

मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२ यात्रु लिएर थिम्पु उड्यो ड्रुक एयर (भिडिओसहित)

पोखरा / सञ्चालनमा आएको आठ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ। शनिबार बिहान ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको विमानस्थलका प्रमुख देवचन्द्र लाल कर्णले जानकारी दिए। विमानमा चालक...

-->