काठमाडौं / चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राष्ट्रपति सीले पौडेललाई मंगलबार बधाई सन्देश पठाएको जनाएको छ। राष्ट्रपति सीले आफ्नो सन्देशमा चीन र नेपाल...
म्याग्दी / कालीगण्डकी नदीबाट निकालिएका दुईवटा शिला विहीबार रुद्रभिशेकसहित विशेष पुजाआजा गरी गलेश्वरधामबाट अयोध्याका लागि विदाइ गरिएको छ । सो शिला हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मुर्ति...
पोखरा / युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। बिबिसीका अनुसार राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको हो। दुर्घटनामा ३ जना बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन्...