आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

विश्वकप फाइनल : फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर

पोखरा / एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले कतार विश्वकपको फाइनलमा फ्रान्सविरुद्ध अग्रता दोब्बर बनाएको छ। खेलको ३६ औँ मिनेटमा एञ्जल डिमारियाको गोलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेका हुन्। यसअघि खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा...

विश्वकप फाइनल: मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता

पोखरा /  कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । लुसेल रंगशालमा जारि खेलकोे २३औं मिनेटमा मेसीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् । खेलको...

ऐतिहासिक जितसहित सेमिफाइनलमा मोरक्को

पोखरा / फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ। यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। मोरक्कोलाई जित दिलाउने क्रममा खेलको...

नेदरल्यान्ड्सलाई पन्छाउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं / लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो । तनावपूर्ण बनेको क्वार्टरफाइनलमा गोलकिपर एमिलियानो मार्टिनेज नायक बनेपछि...

पहिलो हाफमा ब्राजिल र क्रोयशिया बराबरीमा

पोखरा/ फिफा विश्वकप कतार २०२२ को पहिलो क्वाटरफाइनल खेलको पहिलो हाफमा क्रोयशिया र ब्राजिलले गोलरहित बराबरी खेलेको छ । खेलको सुरुवातदेखी नै ब्राजिलले क्रोयशियालाई दबाबमा राखेपनि गोल गर्न भने सकेन । क्रोयशियाको रक्षापंक्तिले ब्राजिललाई पहिलो...

विश्वकपका अति विशिष्ठ पाहुनालाई खाना चखाउँदै पोखराका विनोद बराल

काठमाडौँ, २३ मंसिर – यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ-आफ्नै तयारीमा...

मोरक्कोले जित्ला त यसपालिको विश्वकप ?

काठमाडौँ / सबैभन्दा ठूलो पार्टी तब सुरु भयो, जब मंगलबार राति दोहास्थित एजुकेसन सिटी रंगशालामा विश्कप फुटलबलको शीर्ष १६ को प्रतिस्पर्धामा मोरक्कोले स्पेनलाई निराश पार्यो। असरफ हकिमीले सफल पेनाल्टी प्रहार गर्दै जित सुनिश्चित गरेपछि...

स्पेन र मोरक्को बीच पहिलो हाफ बराबरीमा

पोखरा/ फिफा विश्वकप कतार २०२२ मा स्पेनले मोरक्कोसंग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ । एजुकेशन सिटि फुटबल रंगशालमा भएको प्रिक्वाटरफाइनल खेल अन्तरगतको खेलमा स्पेनले बल नियन्त्रणमा आफ्नो दबदबा राखेपनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा...

टाइब्रेकरमा गोलरक्षक चम्कदा क्रोयशिया क्वाटरफाइनलमा

पोखरा/ क्रोयशियाका गोलरक्षक डोमिनिक लिभाकोभिक टाइब्रेकरमा चम्कदा फिफा विश्वकप कतार २०२२ को क्वाटर फाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्म कबनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समय १—१ गोलको बराबरीमा रोकिएपछि...

फिफा विश्वकप २०२२: पहिलो हाफमा जापानलाई अग्रता

पोखरा/ फिफा विश्वकप कतार २०२२ अन्तर्गत प्रिक्वाटरफाइनलको पाँचौं खेलमा एसियन राष्ट्र जापानले पहिलो हाफमा अग्रता लिएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा क्रोयशियाले जापानमाथि दबाब सिर्जना गरेपनि पाएको अवसरको सदुपयोग गर्न सकेन । काउन्टर अट्याकको...

-->