सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिलो हाफमा ब्राजिल र क्रोयशिया बराबरीमा

पहिलो हाफमा ब्राजिल र क्रोयशिया बराबरीमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७९, शुक्रबार
AL RAYYAN, QATAR - DECEMBER 09: Luka Modric of Croatia embraces Thiago Silva of Brazil prior to the FIFA World Cup Qatar 2022 quarter final match between Croatia and Brazil at Education City Stadium on December 09, 2022 in Al Rayyan, Qatar. (Photo by Hector Vivas - FIFA/FIFA via Getty Images)

पोखरा/ फिफा विश्वकप कतार २०२२ को पहिलो क्वाटरफाइनल खेलको पहिलो हाफमा क्रोयशिया र ब्राजिलले गोलरहित बराबरी खेलेको छ ।

खेलको सुरुवातदेखी नै ब्राजिलले क्रोयशियालाई दबाबमा राखेपनि गोल गर्न भने सकेन । क्रोयशियाको रक्षापंक्तिले ब्राजिललाई पहिलो हाफमा बराबरीमै रोक्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->