आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

श्रीलंकाको बाटोमा पाकिस्तान

पाकिस्तानको निजी क्षेत्रले श्रम शक्तिलाई उपयोग गर्न पुग्नेगरी रोजगारी सिर्जना गर्न सकेको छैन । जनताको आक्रोश उम्लिने विन्दुमा पुग्दैछ । बढ्दो आपराधिक घटनाक्रमले सामाजिक विखण्डनको संकेत गर्दैछ । युक्रेनमाथि रुसको आक्रमणले युरोपभर मात्रै होइन, मध्यपूर्वमा...

बागलुङ समाज बेल्जियमको अध्यक्षमा पन्त र महासचिवमा पौडेल

बागलुङ / बागलुङ समाज बेल्जियमको अध्यक्षमा महेन्द्र पन्त चयन भएका छन् । बेल्जियमको लुभेनमा १० जुलाईमा सम्पन्न भएको बागलुङ समाज बेल्जियमको पाँचौं अधिवेशनले अध्यक्षमा पन्तलाई सर्वसम्मत रुपमा चयन गरेको हो । समाजको सवै कार्य समिति...

खराब आन्तरिक व्यवस्थापनले श्रीलंका समस्यामा

श्रीलंकाका परराष्ट्र सम्बन्ध विज्ञ जर्ज कुकले केही वर्षयताको खराब आन्तरिक व्यवस्थापनका कारण श्रीलंका अहिलेको जटिल संकटमा पुगेको बताएका छन् । न्युज सोसाइटी नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), यसका अन्तर्राष्ट्रिय अनुभव...

आदिल चम्किंदा अमेरिकासँग नेपाल बराबरीमा

काठमाडौं /आईसीसी विश्वकप लिग – २ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले अन्तिम दुई बलमा दुई विकेट लिएपछि अमेरिकासँगकाे खेल नाटकीय रुपमा बराबरीमा सकिएकाे छ । दुवैले समान २७४ रन बनाएपछि खेल टाइ भयाे र...

बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० बर्ष जेल सजाय

काठमाडौं / बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ। उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो। अहिले ५४ वर्ष भएकी अनेजलाई...

युद्ध चर्काउन खोज्ने पत्रकार !

अरु सबै युद्धजस्तै युक्रेन युद्ध पनि पाप हो। यो भयानक कुकर्मले अहिलेसम्म हजारौँको ज्यान लिइसकेको छ, सिंगै सहरहरु ध्वस्त पारिसकेको छ र दसौँ लाखलाई विस्थापित पारिसकेको छ । विश्वको सुरक्षामा अकथनीय असर पारेको छ...

के अमेरिकाले विदेश नीति बदल्ला ?

युक्रेनमा अमेरिकाको पहिलो सुरक्षा स्वार्थ हो– रुससँगको स्थिर सम्बन्ध । तर, अमेरिकी विदेश नीतिलाई हेर्दा यो कुरा थाहा हुन्न । जोन मिअरसाइमरले भनेझैँ अमेरिकाले ‘युक्रेनलाई रुसको सीमामा अवस्थित पश्चिमाहरुको किल्ला बनाउने’ संशोधनवादी नीति अख्तियार...

बागलुङ समाजले अमेरिकामा गर्ने भयो चैतेदशैं मेला

बागलुङ – बागलुङ जिल्लामा घर भई हाल अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था बागलुङ समाज अमेरिकाले चैतेदशैं मेला गर्ने भएको छ । समाजले हिन्दुहरुको पवित्र उत्सव चैत्राष्टमीको अवसरमा चैते दशैं मेला तथा नेपालीहरुको नयाँबर्ष २०७९...

जहाँ फुटबलले नै रंगशाला चिस्याउने छ !

पोखरा/ चालु अंग्रेजी वर्षको २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । खाडी मुलुकमा आयोजना भएको पहिलो विश्वकपको मैदान निर्माणमा नेपाली श्रम पनि मिसिएको छ । कतारले विश्वकपको लागि  करोडौं डलरको...

पञ्जाब चुनावी नतिजा : आम आदमी पार्टी विजयी

पञ्जाबमा आम आदमी पार्टीको आँधीमा राज्यका पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह जस्ता शक्तिशाली नेताले पनि चुनाव हारे। पञ्जाब, २६ फागुन – पञ्जाबका दिग्गज नेता तथा पूर्वमुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह पटियालाले चुनाव हारेका छन् । उनी...

-->