शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विश्वकप फाइनल : अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी, एम्बाप्पेको ह्याट्रिक

विश्वकप फाइनल : अतिरिक्त समयमा फ्रान्सको रोमाञ्चक बराबरी, एम्बाप्पेको ह्याट्रिक


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

पोखरा / कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेले ह्याट्रिक गरेका छन् ।
लुसेल रङ्गशालामा जारी रोमाञ्चक फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकसँगै फ्रान्सले पुनः खेललाई ३–३ गोलको बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->