शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विश्वकप फाइनल : मेस्सीको गोलमा पुनः अर्जेन्टिनालाई अग्रता

विश्वकप फाइनल : मेस्सीको गोलमा पुनः अर्जेन्टिनालाई अग्रता


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

पोखरा /  फिफा विश्वकप २०२२ को फाइनल खेलको अतिरिक्त समयमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले खेलमा पुनः अग्रता लिएको छ।

यसअघि खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने दुई गोल खाएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->