शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

विश्वकप फाइनल : फ्रान्सले फर्कायो २ गोल

विश्वकप फाइनल : फ्रान्सले फर्कायो २ गोल


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

पोखरा / फिफा विश्वकप २०२२ अन्तर्गतको फाइनल खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध दुई गोल फर्काएको छ।

खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले  गोल गरेका थिए।

त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को अवस्थामा आइपुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->