शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

लोमन्थाङमा गल्फको तयारी

पोखरा/४७ सय मिटर उचाइमा अवस्थित लोमन्थाङमा विश्वकै सबैभन्दा उच्च स्थानमा हुने चर्चित गल्फ प्रतियोगिता ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’ को चौथो संस्करण आगामी भदौ २८ र २९ गते हुने भएको छ । आयोजक...

मुस्ताङ थाक खेलकुद तथा साँस्कृतिक विकास संघको आयव्यय सार्वजनिक

म्याग्दी/मुस्ताङ जिल्लाको खेलकुद पहिचानको रुपमा स्थापित थाक खेलकुद तथा साँस्कृतिक विकास संघले ५२ औं संस्करण असोज ९–११ गतेसम्म थासाङ गाउँपालिका–३ लेतेमा आयोजना गर्ने भएको छ । गत वर्ष संघको आयोजनामा ५१ औं संस्करणको मार्फा केन्द्रमा...

जोमसोममा अटोरिक्सा सेवा सुरू, पर्यटकलाई सहज हुने

म्याग्दी/मुस्ताङमा घुम्न जाने पर्यटक तथा स्थानीयबासीलाई लक्षित गरी घरपझोङ गाउँपालिकाले तीन पाङग्रे सवारी साधन (टेम्पो, अटोरिक्सा तथा इ–रिक्सा) सुरू गरेको छ । गाउँपालिका क्षेत्रमा गुड्ने तीन पाङ्ग्रे सवारी साधनकाका लागि रूट तथा भाडा दर...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

जोमसोम / मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि...

मुस्ताङको लोमान्थाङमा बाढी, कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता

पोखरा / हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा आज अपरान्ह बाढी आएपछि मुस्ताङमा उच्च सतर्कता अपनाइएको छ । लोमान्थाङ गाउँपालिका वडा नम्बर ४ स्थित नम्दो खोलामा अपरान्ह साढे ५ बजेको समयमा बाढी आएको मुस्ताङका सहायक...

थासाङको बजेट साढे ३७ करोड

मुस्ताङ/  हिमालपारीको जिल्ला मुस्ताङको तल्लो भेगमा अवस्थित थासाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३७ करोड ५६ लाख ३९ हजार ९८ रूपैंया विनियोजन गरेको छ । बजेट अन्तर्गत गाउँपालिकाले विनियोजन गर्न मिल्ने २२...

मुस्ताङको घरपझोङले ल्यायो ३२ करोडको बजेट

मुस्ताङ/जिल्लाको घरपझोङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३२ करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित १६ औं गाउँ सभामार्फत घरपझोङले ३२ करोड ६ लाख ३३ हजार १ सय ८१ रुपैयाँको बजेट ल्याएको हो...

पत्रकार महासंघ मुस्ताङका पूर्व अध्यक्ष थकालीलाई नगद पुरस्कारसहित सम्मान

मुस्ताङ / नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका निवर्तमान अध्यक्ष सुन्दरकुमार थकालीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिल्लाको कठिन भूगोलमा रहेर विगत लामो समयदेखि निरन्तर पत्रकारिता गरेकोले थकालीलाई आईतबार नगद...

मुस्ताङको स्याङतामा ३ र म्याग्दीको लुलाङमा ४ जी सेवा

बागलुङ/नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको स्याङतामा ३ जी सेवा विस्तार गरेको छ । १५ घरमात्रै रहेको स्याङता गाउँ ४ हजार ४ सय मीटरको उचाइमा छ । यहाँ अहिलेसम्म टेलिफोन गर्न पनि कठिन अवस्था थियो...

धौलागिरि र बुर्तिवाङसहितका अस्पतालमा ‘इमरजेन्सी ट्रमा केयर इकाई’ संचालन गर्न ७६ लाख बजेट

बागलुङ/जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिवाङसहित मध्यविन्दु, तनहुँ र स्याङ्जा अस्पतालमा गण्डकी प्रदेश सरकारले ‘इमरजेन्सी ट्रमा केयर इकाई’ संचालन एवम् सुदृढीकरण गर्ने भएको छ । इकाईका लागि ७६ लाख बजेट बिनियोजन गरिएको छ । आइतबार...

-->