शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नेपाली कांग्रेसका सांसद योगेश गौचन थकाली एएफपीपीडीको युवा समिति अध्यक्षमा निर्वाचित

काठमाडौँ/ नेपाली कांग्रेसका सांसद् योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी) को युवा समिति अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा...

उपल्लो मुस्ताङमा लेक लागेका इटालियन पर्यटकको उद्धार

मुस्ताङ / उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ। इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ...

कोरला नाकाबाट सरसफाइ अभियान शुरु

मुस्ताङ/ जिल्लाका सबै ५ वटै गाउँपालिकाको आयोजनामा ४ हजार ६१० मिटर उचाइमा रहेको नेपाल–चीन सीमा कोरला नाकाबाट बुधवारदेखि सरसफाइ अभियान सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीय स्थानहरू, जलवायु संकट तथा वातावरणीय प्रदूषण न्यूनीकरण...

मुस्ताङमा हिउँ चितुवाको आनीबानी हेर्न सर्वेक्षण

म्याग्दी/ मुस्ताङमा दुर्लभ हिउँ चितुवा (स्नो लियोपार्ड) को आनीबानी र उपस्थितिबारे बुझ्न उपल्लो मुस्ताङमा सर्वेक्षण गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले हिउँ चितुवा तथा आहारा प्रजातिको अध्ययन...

मुस्ताङको जोमसोममा शल्यक्रियामार्फत प्रसुति सेवा शुरु

पोखरा/मुस्ताङको जोमसोममा रहेको प्रदेश अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसुति सेवा सूचारु भएको छ । १९ महिनापछि बुधबार शल्यक्रियामार्फत सुरक्षित प्रसुति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरि दुई किलो...

हावाले विद्यालयको कार्यालय, पुस्तकालय र विज्ञान प्रयोगशाला रहेको भवनको छाना उडायो, लाखौको क्षति

पोखरा/ उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माविको कार्यालय, पुस्तकालय र विज्ञान प्रयोगशाला रहेको भवनको छाना हावाले उडाइदिएको छ । यसबाट झन्डै २० लाख रुपैयाँ जतिको क्षति भएको विद्यालयले जनाएको छ । बुधवार दिउँसो ३...

मुस्ताङ र मनाङमा आजदेखि एचपीभी खोप अभियान सुरु

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा आजदेखि खोप लगाउन सुरु भएको छ । चिसोका कारण बन्द विद्यालय खुलेसंगै दुवै हिमाली जिल्लामा आजदेखि खोप अभियान थालिएको हो । प्रदेश...

मुस्ताङको लोमान्थाङ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

मुस्ताङ/ गत आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा लोमान्थाङ गाउँपालिका जिल्लामा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिबार सार्वजनिक गरेको नतिजा अनुसार लोमान्थाङले ६७ दशमलव ६ अंक प्राप्त गरी पहिलो...

भारत र चीन जोड्ने सडक कालोपत्र गर्न ५० करोड बजेट

म्याग्दी / भारत र चीन जोड्ने कालिगण्डकी कोरिडोर, बेनी(जोमसोम(कोरला सडकअन्तर्गत मुस्ताङको कागबेनी(छुसाङखण्ड कालोपत्रका लागि ५० करोड बजेटको स्रोत सुनिश्चित भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले बारागुङ मुुक्तिक्षेत्र गाउँपालिका-५...

मुस्ताङ जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी, प्रजिअका पिएसओसहित २ घाइते, पेस्तोल जल्यो

पोखरा/  जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवन (कर्मचारी र सुरक्षाकर्मी आवास) मा बिहिबार बिहान करिव साढे १ बजेको समयमा आगलागी भएको छ । आगलागीबाट प्रमुख जिल्ला अधिकारी (सिडियो) का पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाईते...

-->