शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बनायो लोगो र गीत

पोखरा/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आफ्नै लोगो र गीत बनाएको छ । मुस्ताङ जिल्लाका ५ पालिकामध्ये लोगो र गीत बनाउने यो पालिका पहिलो बनेको छ । गाउँपालिकाको नक्सा, थोराङला पिक (हिमाल), हिन्दु र बौद्धमार्गीको प्रसिद्ध...

पत्रकार महासंघ गण्डकी र ९ जिल्लामा सत्ता गठबन्धन बिजयी

पोखरा / नेपाल पत्रकार महासंघको निर्वाचनमा गण्डकी प्रदेश र १० जिल्लामा निर्वाचन समपन्न भएको छ । प्रदेश र १० जिल्लामा प्रेस युनियन र चौतारीका साझा उम्मेवार अध्यक्षमा विजयी भएका छन । बागलुङमा विपक्षी गठबन्धन...

कालीगण्डकीमा थुप्रियो गेग्रान, बस्ती जोखिममा, खेतीयोग्य जमीन बगरमा परिणत

मुस्ताङ/ ‘कालीगण्डकी नदीमा थुप्रीएको गेग्रान (गिटी, बालुवा) ले दायाँवायाँका बस्ती जोखिममा पर्दै गएका छन् । किनारको खेतीयोग्य जमीन पनि पुरिइसक्यो’ गण्डकी प्रदेश सभाको अर्थ तथा बिकास समितिले केही समय अघि सदरमुकाम जोमसोममा आयोजित एक अन्तरक्रियाका...

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन हुँदै

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर नेपालमा प्रदर्शन भएको चलचित्र शाम्बाला माथिल्लो मुस्ताङको शेर्पा समुदायको कथामा आधारित छ। चलचित्र ‘शाम्बाला’ ले जति दर्शकको मनमा छाप पार्न सफल भयो, चलचित्रमा देखाइएका भौगोलिक र प्राकृतिक दृश्यले...

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे । ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको...

कोरला नाकामा खोलिएको अध्यागमन कार्यालय उद्घाटनकै भोलिपल्टबाट बन्द

जोमसोम / आबश्यक तयारी बिनानै उद्घाटन गरिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय उद्घाटनको भोलिपल्ट देखिनै बन्द भएको छ । कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखक नेतृत्वको टोली त्यहाँ पुगेर तामझामसहित अध्यागमन कार्यालय...

मुस्ताङ पुगेर के गरे काठमाडौं महानगरका मेयर बालेन शाहले ?

मुस्ताङ / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सडक मार्ग हुँदै शुक्रवार मुस्ताङ पुगे । शुक्रवार जोमसोम पुगेका बालनले मुक्तिनाथ दर्शन गरेका छन् । शुक्रबार मुस्ताङ आईपुगेका मेयर शाहले शनिबार बिहान मुक्तिनाथ मन्दिर दर्शन...

नाकामा सहज पहुँचले उपल्लो मुस्ताङबासीलाई ठूलो राहत

कोरला नाका (मुस्ताङ)/ लोमन्थाङ गाउँपालिका– १ छोसेरका लाक्पा डुन्डुप नाकामा व्यापार गर्छन् । नेपालबाट चाँदीको औठी, कप, चाउचाउ, बिस्कुट, चिउरा, फ्रुटी लगायत खाद्यान्न नाकापारी पुराएर बेच्छन् । उताबाट लत्ताकपडा, चकलेटलगायत दैनिक उपभोग्य बस्तु ल्याउँछन...

छोन्हुप-जिन्जु बिद्यालयलाई कोरियाबाट भौतिक पूर्वाधार निर्माणमा सहयोग

पोखरा/ मुस्ताङको लोमन्थाङ गाउँपालिका–३ छोन्हुपस्थित छोन्हुप जिन्जु आधारभूत विद्यालयमा कक्षा कोठा थप्न कोरियाका दुई संस्थाले आर्थिक सहयोग गरेका छन् । जिन्जु फोरम कोरिया र गाङ नम लायन्स क्लब कोरियाले विद्यालयको पोखरा–२५ सुइखेतस्थित घुम्ती विद्यालयको...

कोरला नाकामा चिनियाँ पक्षको ‘टाइमकार्ड’, स्थानीयलाई असहज

मुस्ताङ / नेपाल-चीन उत्तरी कोरलानाकामा चीन पक्षले नेपाली पक्षका लागि टाइमकार्ड लगाएको छ। उपल्लो मुस्ताङस्थित २ गाउँपालिका तथा अन्यले चीनको तिब्बती भूमि लिग्जेमा जान चीन पक्षको समय कार्यतालिकाअनुसार चल्नुपर्ने बाध्यता छ। गत कात्तिक २७ गते...

-->