शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल

पोखरा/  हिमाल पारीको जिल्ला एवं प्रसिद्ध पर्यटकीय गन्तव्य मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सवका रूपमा शुक्रबारदेखि आगामी ८ गतेसम्म साताव्यापी इन्टरनेसनल माउन्टन आर्ट फेस्टिभल हुँदैछ । महोत्सवमा नेपालका श्रीजन राजकर्णिकार, एरिना ताम्रकार, हरेराम जोजू, एनबि...

मुस्ताङमा कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

जोमसोम / मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग १ च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ...

मुस्ताङमा १६ करोडको भेडाच्याङग्रा बिक्री

म्याग्दी / यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई...

मुस्ताङमा पुगे नौ महिनामा एक लाख पर्यटक

मुस्ताङ / बितेका नौ महिनामा एक लाख पाँच हजारजना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण...

दसैं कोसेलीको रुपमा आउछ मुस्ताङी स्याउ

म्याग्दी/ म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक...

यसवर्ष दशैंमा च्याङग्राको मूल्य घट्यो

म्याग्दी /दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्...

इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

पोखरा/  गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो ।  गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष...

कालीगण्डकीको किनारा कागवेनीमा श्राद्ध गर्नेको भीड

जोमसोम / आश्विन कृष्णपक्ष पितृपक्ष (सोहृ श्राद्ध)को अन्तिम दिन औँसीमा मुस्ताङको कागवेनीमा पितृश्राद्ध तथा तर्पण गर्नेको भीड लाग्यो । मुक्तिनाथ विकास समितिको अभिलेख अनुसार बुधबार करिव ४५ हजार भक्तालुहरुले कागवेनीमा आश्विन कृष्णपक्ष पितृपक्षको औंसी...

१०३ वटा च्याङ्ग्रा चोरी गर्ने पक्राउ

पोखरा/ मुस्ताङीको १०३ च्यांग्रा चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ घर भई हाल पोखरा–७ मासबार बस्ने ५० वर्षीय मोहम्मद फकिर रहेका छन ।...

मुस्ताङस्थित  इलाका प्रहरी कार्यालय मुक्तिनाथकाे नवनिर्मित भवनकाे मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मिचत कार्यालय/ब्यारेक भवनको आज उद्घाटन गरेका छन । कार्यालयको नाममा रहेको ६ रोपनी ४ आना जग्गामा गण्डकी प्रदेश सरकारको मुल्य अभिबृद्धि करसहित ३ करोड...

-->