जोमसोम / मुस्ताङको थासाङ गाउँपालिका-२ बोक्सीखोला माथिको लेंकमा पुनः हिमपहिरो गएको छ। हिमपहिरो साँझ ६ बजेतिर गएको प्रत्यक्षदर्शी कुमार अनुरागीले बताए। थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ। मुस्ताङका...
पोखरा/ धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा गएको हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थालेको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित बोक्सी खोला थुनिएको थियो । मुस्ताङका डिएसपी भोजराज पाण्डेयले बोक्सीखोला पूर्ववत् सामान्य अवस्थामा...
पोखरा/ धौलागिरी आईसफलमा हिमपहिरो खस्दा मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को बोक्सीखोला थुनिएको छ । मुस्ताङ प्रहरीका डिएसपी भोजराज पाण्डेयका अनुसार हिउँपहिरो बोक्सीखोलाको मुहान गुरुसाङ्वे गुफादेखि केहीमाथि खस्दा बोक्सीखोलाको ८० प्रतिशत पानी थुनिएको...
बागलुङ / संसारकै अग्लो ठाउँमा हुने दाबी गरिएको लोमान्थाङमा शनिबार भएको गल्फ प्रतियोगितामा पुरुषतर्फ इन्द्रधारा विष्ट र महिलातर्फ बालकाशी गुरुङले उपाधि जितेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोवथाङमा भएको गल्फ प्रतियोगितामा तेस्रो संस्करणको टप...
पोखरा / बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न अनुरोध गरिएको...