बागलुङ/मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षाका लािग आमुल परिवर्तन गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले सबै वडामा बर्थिङ सेन्टर स्थापना गरी प्रसुती समस्या तथा स्त्रीरोगको निदान गर्ने नीति लिएको बताएका...
पोखरा / सरकारले गण्डकीका चारसहित पाँच जिल्लाका हिमाली भेगमा कस्तुरी लगायतका वन्यजन्तु पालनको लागि व्यावसायिक उत्पादन फर्म खोल्न दिने भएको छ। मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो...
जोमसोम / राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र...