बागलुङ/मुक्तिनाथ दर्शन गरी फर्कँदै गरेको बस मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ कागबेनीस्थित सेल्फिडाँडामा मंगलबार बिहान दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार ३-०१-००६...
मुस्ताङ / गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा मात्रै पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो...
मुस्ताङ / हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखि हिमपात भइरहेको छ। जिल्लाको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ। यहाँ सिजनको दोस्रो पटक हिमपात हुँदा उपल्लो मुस्ताङमा भने हिमपात भएको छैन। हिमपात...