शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा जुवाको खालबाट साढे ८ लाख नगदसहित १२ जना पक्राउ

जोमसोम / मुस्ताङमा जुवाको खालबाट साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...

देश घुम्दै युवा, मुस्ताङमा एक महिनामै ६५ हजार बढी पुगे

मुस्ताङ/ पोखरा महानगरपालिका–१ बगरका युवा बिशाल लामिछाने हालैमात्र मुक्तिनाथ मन्दिर परिसरमा भेटिए । मुक्तीनाथले उनलाई यति ‘मोहनी’ लगाएको रहेछकी यो उनको चौथो भ्रमण थियो । यसअघि एक्लै निस्किने लामिछानेले अहिले भने परिवारका सदस्यहरु पनि...

धार्मिक पर्यटनको केन्द्र मुक्तिनाथको चहलपहल (फोटो फिचर)

मुस्ताङ/ हिमालपारीको मुस्ताङ जिल्लामा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको आस्थाको संगमस्थल हो । पछिल्लो समय मुक्तिनाथ आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ । कालीगण्डकी करिडोर र कागबेनी मुक्तिनाथ सडकको...

कोरला नाकाः फोटोमा हेर्नुस् चीन र नेपालको अवस्था (फोटो फिचर)

मुस्ताङ/ गण्डकी प्रदेश सभामा म्याग्दीबाट निर्वाचित सांसद हरिबहादुर भण्डारीले बुधवार फेसबुकमा एउटा स्टाटस लेख्दै केही फोटो पनि पोष्टाए । उनको स्टाटस यस्तो छ, ‘कोरला नाका (पानी छैन, शौचालय यस्तो छ नेतालाई उद्घाटनको हतारो) ।...

कोरला नाकामा अध्यागमन कार्यालय, गृहमन्त्रीले गरे उदघाटन

पोखरा/ चीनसंगको सिमाना मुस्ताङको कोरला नाकामा निर्मित अध्यागमन कार्यालयको बुधवार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन । चीनतर्फ भव्य र आधुनिक प्रविधियुक्त अध्यागमन, भन्सार, क्वारेन्टाइन, प्रयाप्त सुरक्षा व्यवस्था, गोदाम, पार्किङ संचालनमा आउँदा नेपालतर्फ भने...

भोलीदेखि कोरला नाकामा अध्यागमन कार्यालय,गृहमन्त्रीले उद्घाटन गर्ने

पोखरा / उपल्लो मुस्ताङको लोमन्थाङस्थित कोरला नाकामा बुधबारदेखि अध्यागमन कार्यालय खुल्ने भएको छ । लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने कोरला नाकामा स्थापित अध्यायगमन कार्यालयको कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने तय...

मुक्तिनाथ दर्शन गर्न आएका दुई विदेशीसहित तीन जनाको मृत्यु

मुस्ताङ / तीन दिनको बीचमा लेक लागेर मुस्ताङमा दुई विदेशी नागरिकसहित तीन जना पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका एक जना अमेरिकन, एक भारतीय र एक जना...

पर्यटकीय सिजन शुरु भएसँगै थोरङला पास नाका जाने पदमार्गको फोहोर उठ्यो

पर्वत/पर्यटकीय मौसम सुरु भएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास नाकासम्म पुग्ने पदमार्गको फोहोर व्यवस्थापन गरिएको छ । समुद्री सतहबाट पाँच हजार चार सयभन्दा बढीको उचाइमा रहेको थोरङला पासमा विश्वभरबाट बर्सेनि हजारौँ पर्यटकहरु नेपाल आउने...

यस्तो छ आमा सम्झाउने मुस्ताङको ‘मातृचक्र’

मुस्ताङ / संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् । मुस्ताङमा...

मुस्ताङमा फल्यो झन्डै ९२ करोडको स्याउ

पर्वत/पर्यटन र स्याउ उत्पादनमा लोकप्रिय रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा हालैको सिजनमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार स्थानीय जातको स्याउ छ हजार ७८...

-->