शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा ‘माटोको रिसोर्ट’ले लोभ्याउँदै पर्यटक

जोमसोम / थासाङ गाउँपालिका–२ लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ। स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गरेका छन्। लामो समय काठमाडौंमा...

धम्पुस लेकबाट गाइडसहित जर्मनी पर्यटक सम्पर्कविहीन

मुस्ताङ / संसारको सातौँ अग्लो अर्थात् ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङको थासाङ गाउँपालिका-१, धम्पुस लेक आउने क्रममा नेपाली गाडडसहित एक जर्मनी पर्यटक सम्पर्कविहीन भएका छन् । म्याग्दीको धौलागिरि पदमार्ग...

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

पर्वत/मुस्ताङको लो–घेकेर दामोदर गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक ‘कन्टेनर’हरू आवतजावत गर्न सहज हुने भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा पुल नहुँदा मालवाहक ट्रकहरू आवागमन हुन नसकेको अवस्थामा आइतबार लो–घेकर दामोदर कुण्ड...

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

पर्वत/ मुस्ताङको लो–घेकेर दामोदर कुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक कन्टेनरहरू आवतजावत गर्न सहज हुने भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा पुल नहुँदा मालवाहक ट्रकहरू आवागमन हुन नसकेको अवस्थामा आइतबार लो–घेकर...

मुस्ताङको कोरला नाकाबाट दुई हप्तामा २ अर्ब राजश्व संकलन

मुस्ताङ / नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई सातामा २ अर्ब २ करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्णरुपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले...

पर्यटकलाई स्वागत गर्दै मनाईयो मुस्ताङमा पर्यटन दिवस

मुस्ताङ / धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा शुक्रबार विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जोमसोम र लोमान्थाङमा कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। जोमसोम, घाँसा र लोमान्थाङमा आन्तरिक...

कोरला भन्सारबाट ७ दिनमा ६१ करोड राजस्व संकलन, २३० ईभी भित्रिए

पोखरा / गण्डकी प्रदेशका एकमात्रै भन्सार कार्यालय मुस्ताङको कोरला भन्सार कार्यालयबाट ७ दिनमा सवा ६१ करोड राजस्व संकलन भएको छ भने २३० वटा इलेक्टिक भेहिकल (ईभी गाडी) भित्रिएका छन् । भदौ ३० गतेबाट सञ्चालनमा...

कोरला भन्सारबाट दुई दिनमा २९ करोड राजस्व संकलन

पोखरा/हालै सञ्चालनमा आएको मुस्ताङको कोरला भन्सार कार्यालयबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागु भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो भन्सारबाट बुधबार र बिहीबारमा मात्र...

तातोपानी र केरुङ नाका बन्द भएपछि मुस्ताङको कोरोला नाकाको भन्सार खुला गरी ब्यापार सुरु

पोखरा / चीनसँगको वैदेशिक व्यापारका लागि प्रयोग हुँदै आएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन नसकेपछि मुस्ताङको कोरोला नाकाको भन्सार खुला गरी व्यापार सुरु गरिएको छ । भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाका...

हिमालपारी पुगेन जेनजी आन्दोलनको हुरी

पोखरा/जेनजी पुस्ताको आन्दोलनले गण्डकीको सदरमुकाम पोखरा नराम्रोसँग प्रभावित भयो । मुख्यमन्त्री कार्यालयदेखि पोखरा महानगरपालिका,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सवै जलेर खरानी बने । वडा कार्यालय र अन्य सरकारी कार्यालय पनि बाँकी रहेनन् ।...

-->