बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एप्पलले नयाँ फोल्डिङ फोन आइफोन एक्स फोल्ड ल्याउँदै

एप्पलले नयाँ फोल्डिङ फोन आइफोन एक्स फोल्ड ल्याउँदै


  • Dhorpatan News
  • फाल्गुन २२ २०७५, बुधबार

एप्पल कम्पनीले फोल्ड गर्न सकिने नयाँ आइफोना उत्पादन गर्ने भएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा सार्वजनिक भएका तस्बीरहरुका अनुसार आइफोनको एक्स फोल्ड स्मार्टफोन सामसुङको ग्यालेक्की फोल्डजस्तै देखिएको छ। सामसुङ र हुवावे कम्पनीले फोल्ड गर्ने फोन छिट्टै बजारमा ल्याउने घोषणा गरेसँगै एप्पलले समेत फोल्ड हुने फोन ल्याउन लागेको चर्चा चलेको हो। गत महिना फोल्ड गर्न सकिने फोनबारे सामसुङ र हुवावेले जानकारी दिएको थियो।सामसुङको फोल्ड हुने फोन ‘ग्यालेक्सी फोल्ड’ हो भने हुवावेको ‘मेट एक्स’ हो। एप्पले ल्याउन लागेको फोन भने ‘आइफोन एक्स फोल्ड’ हो। एप्पलले फोल्ड हुने आइफोन सन् २०२० मा ल्याउने अनुमान गरिएको छ। समामचारहरुका अनुसार एप्पलको फोल्ड फोनको डिस्प्ले ७ दशलब २ इन्चको हुनेछ। अर्थात यस फोनको डिस्प्ले सामसुङ ग्यालेक्सी फोल्डकोभन्दा ० दशमलब १ इन्चले सानो हुनेछ। एजेन्सी

Image result for apple foldable phone

Image result for samsung galaxy fold logo

Image result for samsung galaxy fold logo

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->