मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

विप्लव समूहका तमुवान संयोजक गुरुङ पक्राउ

विप्लव समूहका तमुवान संयोजक गुरुङ पक्राउ


  • Dhorpatan News
  • चैत्र १२ २०७५, मंगलबार

पोखरा,१२ चैत – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहका जनपरिषद् तमुवान संयोजक किसान सिं तमु पक्राउ परेका छन् । मंगलबार लेखनाथ स्थित आफ्नै घरबाटै उनलाई पक्राउ गरिएको हो । तर प्रहरीले चाहीँ यसबारे केही बोल्न नमिल्ने बताएको छ । श्रोतका अनुसार उनलाई शिशुवा प्रहरी चौकीमा राखिएको छ । बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय ल्याईने बताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->