किताब थन्काउने चटारो : म्याग्दीको सदरमुकाम बेनीमा जनक शिक्षा सामाग्री केन्द्र लि.बाट आएका पुस्तकहरु ट्रकबाट झारेर गोदाममा थन्काइँदै । यतिबेला म्याग्दीका विद्यालयहरुमा परीक्षा चलिरहेको छ । यस वर्ष समयमा नै पुस्तक उपलब्ध गराउने पुस्तक विक्रेताहरुले बताएका छन् । तस्वीर : धु्रबसागर शर्मा/ढोरपाटन





