बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१७ चैत २०७५ आईतबारको राशिफल

१७ चैत २०७५ आईतबारको राशिफल


  • ज्यो. सूर्य पौडेल
  • चैत्र १७ २०७५, आइतबार

मेष– स्वास्थ्यले साथ दिएपनि कार्यमा बाधा ।
वृष– स्वजनसँगै वैचारिक मनमुटाव हुने ।
मिथुन– प्राय हरकार्यमा नोक्सानी मात्रै ब्यहोनु पर्ने ।
कर्कट– मानसिक शान्ति र आराम मिल्ने ।
सिंह– शत्रु पक्ष परास्त हुँदै जाने ।
कन्या– मनमा अशान्तिको कालो बादल मडारिने ।
तुला– पेट वा कम्मरमा पीडा ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– असन्तोषरुपी ज्वारभाटामा चित्त डुब्ने ।
मकर– नयाँ कार्यक्षेत्रको लगानीले शुभ फल दिने ।
कुम्भ– सामाजिक स्थानमा खलबल आउने ।
मीन– शुभ समाचारको प्राप्तिले मनमा प्रसन्नता छाउने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->