बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१८ चैत २०७५ सोमबार

१८ चैत २०७५ सोमबार


  • ज्यो. सूर्य पौडेल
  • चैत्र १८ २०७५, सोमबार

मेष–अनायासै जमिन धन लाभको योग ।
वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या– घरमा नवीन चहलपहल छाउने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– कुनै अशुभ समाचारको प्राप्तिले मन खिन्न हुने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
मीन– अरुको भरमा गरेको कामबाट नोक्सानी हुने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->