शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाग्लुङका धनराजको शव आफन्तले बुझे

बाग्लुङका धनराजको शव आफन्तले बुझे


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७५, शुक्रबार
पोखरा,२२ चैत -बाग्लुङको जैमिनी नगरपालिका ८, ढकालबारीका धनराज परियारको शव शुक्रवार आफन्तले बुझेकाछन ।
मनिपाल अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका मृतकका आफन्तलाई अस्पताल प्रशासनले एम्बुलेन्स र उपचार खर्च मात्र दिएको हो।आफन्तले क्षेतिपूर्तिको माग गरेपनी अस्पतालले नदिएपछि बाध्य भएर शव बुझेको मृतकका छोरा केशव परियारले बताए । ७५ वर्षीय धनराजको गत मंगलवार निधन भएको थियो । खोकी लाग्ने र टाउको दुखेपछि उपचारको लागि मनिपाल अस्पताल आएका थिए । मृतक परियारका आफन्तका अनुसार अस्पतालका निर्देशक एएल शर्माले गलत औषधी प्रयोग भएको स्विकारे  पनि   गलत औषधीका कारण बिरामीको निधन भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->