बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

३ बैशाख २०७६ मंगलबारको राशिफल

३ बैशाख २०७६ मंगलबारको राशिफल


  • ज्यो. सूर्य पौडेल ९८०६१४०८१६
  • बैशाख ३ २०७६, मंगलबार

मेष– मनमा अशान्तिले आफ्नो डेरा जमाउने ।
वृष– इच्छित खानाको उपभोगमा अबरोध ।
मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने ।
कर्कट– असन्तोषरुपी ज्वारभाटाले चित्त डुब्ने ।
सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
तुला– शुभ खबरको प्राप्तिले मनमा प्रसन्नता छाउने
वृश्चिक– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– अनायाशै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखापर्ने ।
कुम्भ– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->