बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

८ वैशाख २०७६ आइतबार

८ वैशाख २०७६ आइतबार


  • ज्यो. सूर्य पौडेल ९८०६१४०८१६
  • बैशाख ८ २०७६, आइतबार

मेष– मानसिक शान्ति र आराम मिल्ने ।
वृष– बस्त्र, उपहार, पुरस्कार प्राप्तिको योग ।
मिथुन– प्राय हर कार्यमा बाधा अबरोध खडा हुने ।
कर्कट– पेट वा कम्मरमा पीडा, कुनै समस्या देखापर्ने ।
सिंह– मनमा प्रसन्नाताको बहार छाउने ।
कन्या– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
तुला– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– शुभ समाचार सुन्न पाइने शुभ योग ।
मकर– कार्यमा विविध बिघ्नबाधा खडा हुने ।
कुम्भ– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
मीन– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
शुभ दिन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->