बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१० वैशाख २०७६ मंगलबार

१० वैशाख २०७६ मंगलबार


  • ज्यो. सूर्य पौडेल ९८०६१४०८१६
  • बैशाख १० २०७६, मंगलबार

मेष–स्वास्थ्यस्थितिमा अनायासै नकारात्मक परिवर्तन देखापर्ने ।
वृष– मानसिक शान्ति र आराम मिल्ने ।
मिथुन– घरमा नवीन चहल पहल छाउने ।
कर्कट– यात्रााको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने ।
सिंह– स्वजनसङ्गै वैचारिक मनमुटाव पर्ने ।
कन्या– अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
तुला– असन्तोषरूपी अनल ज्वालमा चित्त जल्ने ।
वृश्चिक– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
धनु– आफन्तबाटै घात प्रतिघात हुने ।
मकर– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कुम्भ– स्वास्थ्यस्थिति प्राय अनुकूल रहने ।
मीन– ब्यापार ब्यवसायमा असन्तुलनता देखा पर्ने ।
शुभ दिन

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->