शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बस दुर्घटनामा सातको मृत्यु, २० घाइते

बस दुर्घटनामा सातको मृत्यु, २० घाइते


  • Dhorpatan News
  • बैशाख ११ २०७६, बुधबार

डडेलधुरा, ११ वैशाख – डडेल्धुरा जिल्लामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बससाहुखर्क नजिक दुर्घटनामा परेको हो ।  बुधबार बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई विभिन्न अस्पताल लगिएको छ । मृतककोे सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->